रोशन थापा
स्वरूप
रोशन थापा Roshan Thapa | |
---|---|
जन्म | रोशन थापा जुलाई २४, १९८३ जुमला, ![]() |
पेशा | संगीतकार,गायक |
रोशन थापा (अङ्ग्रेजी: Roshan Thapa; जन्म जुलाई २४,१९८३)नेपाली संगीत क्षेत्रका प्रसिद्ध संगीतकार, गायक तथा संगीत निर्देशक पनि हुन् । उनले चलचित्र लूटमा आइटम गीत उध्रेको चोली गएर गायन क्षेत्रमा लोकप्रिय भएका थिए ।
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]OST of Loot released[स्थायी मृत कडी]
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/4/4a/Commons-logo.svg/30px-Commons-logo.svg.png)
विकिमिडिया कमन्समा रोशन थापा सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।