जिम्बाब्वे विरुद्ध आयरल्यान्ड २०१५-१६

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जिम्बाब्वे विरुद्ध आयरल्यान्ड २०१५-१६
जिम्बाब्वे
आयरल्यान्ड
मिति ९ अक्टोबर २०१५ – २० अक्टोबर २०१५
कप्तानहरू एल्टोन छिगुमबुरा विलियम पोरटर्फिल्ड
एकदिवसीय अन्तर्राष्ट्रिय श्रृङ्खला
परिणाम ३-म्याचको श्रृङ्खला जिम्बाब्वे २–१ ले विजयी
सर्वाधिक रन क्राइग इर्भाइन (१६१) गेरी विल्सन (१५४)
सर्वाधिक विकेट वेल्लिङटन मासाकाड्जा (४) टिम मुर्टाघ (६)
प्लेयर अफ द सिरिज सिकन्दर राजा (जिम्बाब्वे)

२०१५ को अक्टोबर ९ देखि २० सम्म आयरल्यान्डले जिम्बाब्वेको भ्रमण गरेको छ ।[१] यो भ्रमणमा ३ वटा एकदिवसीय र एउटा चार दिवसीय खेल हुनेछ ।[२] जिम्बाब्वेले ३ खेलको एकदिवसीय शृङ्खला २-१ ले जित्यो ।

खेलाडीहरू[सम्पादन गर्नुहोस्]

 जिम्बाब्वे[३]  आयरल्यान्ड[४]

एकदिवसीय शृङ्खला[सम्पादन गर्नुहोस्]

पहिलो एकदिवसीय[सम्पादन गर्नुहोस्]

९ अक्टोबर २०१५
स्कोरकार्ड
आयरल्यान्ड 
२१९/८ (५० ओभर)
v  जिम्बाब्वे
२२२/८ (४९ ओभर)
जिम्बाब्वे २ विकेटले विजयी ।
हरारे स्पोर्ट्स क्लब, हरारे
अम्पायरहरू: जोहान क्लोटे (दक्षिण अफ्रिका) र रूज्जेल टिफिन (जिम्बाब्वे)
प्लेयर अफ दि म्याच: सिकन्दर राजा (जिम्बाब्वे)
गेरी विल्सन ७०* (८८)
जोन न्युम्बु २/३५ (१० ओभर)
सिकन्दर राजा ६०* (७२)
जर्ज डोक्रल २/२९ (१० ओभर)
  • जिम्बाब्वेले टस जितेर फिल्डिङ रोज्यो ।
  • जिम्बाब्वेका वेल्लिङटन मासाकाड्जाले एकदिवसीय क्रिकेटमा डेब्यु गरे ।

दोस्रो एकदिवसीय[सम्पादन गर्नुहोस्]

११ अक्टोबर २०१५
स्कोरकार्ड
आयरल्यान्ड 
२६७/७ (५० ओभर)
v  जिम्बाब्वे
२७०/५ (४८.३ ओभर)
जिम्बाब्वे ५ विकेटले विजयी ।
हरारे स्पोर्ट्स क्लब, हरारे
अम्पायरहरू: जोहान क्लोटे (दक्षिण अफ्रिका) र जेरेमिआ माटिबिरी (जिम्बाब्वे)
प्लेयर अफ दि म्याच: क्राइग इर्भाइन (जिम्बाब्वे)
पाउल स्टिरलिङ ७२ (७७)
सिकन्दर राजा ३/४९ (१० ओभर)
क्राइग इर्भाइन १०१* (१२२)
केभिन ओब्रेन २/४६ (१० ओभर)
  • जिम्बाब्वेले टस जितेर फिल्डिङ रोज्यो ।

तेस्रो एकदिवसीय[सम्पादन गर्नुहोस्]

१३ अक्टोबर २०१५
स्कोरकार्ड
जिम्बाब्वे 
१८७ (४९.३ ओभर)
v  आयरल्यान्ड
१८९/८ (४६.५ ओभर)
आयरल्यान्ड २ विकेटले विजयी ।
हरारे स्पोर्ट्स क्लब, हरारे
अम्पायरहरू: जोहान क्लोटे (दक्षिण अफ्रिका) र रूज्जेल टिफिन (जिम्बाब्वे)
प्लेयर अफ दि म्याच: टिम मुर्टाघ (आयरल्यान्ड)
सेन विलियम्स ५१ (६९)
टिम मुर्टाघ ४/३२ (१० ओभर)
पाउल स्ट्रिलिङ ५० (९२)
वेल्लिङटन मासाकाड्जा ३/३१ (८ ओभर)
  • आयरल्यान्डले टस जितेर फिल्डिङ रोज्यो ।
  • जिम्बाब्वेका तौराइ मुजाराबानीले एकदिवसीय क्रिकेटमा डेब्यु गरे ।

भ्रमण खेल[सम्पादन गर्नुहोस्]

भ्रमण खेल[सम्पादन गर्नुहोस्]

प्रथम श्रेणी: जिम्बाब्वे ए विरुद्ध आयरल्यान्ड[सम्पादन गर्नुहोस्]

१७ – २० अक्टोबर
स्कोरकार्ड
v
३९२ (१०२.३ ओभर)
माल्कोलम वालर १३८ (१८३)
जोन मुनी ४/७४ (२१ ओभर)
३५३ (९५.४ ओभर)
स्ट्रुवट पोइन्टर १२५ (१६६)
ट्रेभोर गारवे ४/६१ (१९.४ ओभर)
३४६/६d (७१ ओभर)
माल्कोलम वालर ११८ (१६६)
केभिन ओब्रेन २/३४ (१० ओभर)
२७१/५ (८१.५ ओभर)
जोन मुनी ६५ (१०६)
ब्रेन भिटोरी २/५१ (१६ ओभर)
खेल बराबरी
हरारे स्पोर्ट्स क्लब, हरारे
Umpires: Iknow Chabi (जिम्बाब्वे) र Owen Chirombe (जिम्बाब्वे)
  • जिम्बाब्वे ए ले टस जितेर ब्याटिङ रोज्यो ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "Ireland to travel to Zimbabwe next month for one-day series", BBC Sport, अन्तिम पहुँच ११ सेप्टेम्बर २०१५ 
  2. "Ireland to tour Zimbabwe for three ODIs", ESPNCricinfo, अन्तिम पहुँच ११ सेप्टेम्बर २०१५ 
  3. "Masakadza dropped from Zimbabwe squad", ESPNCricinfo, अन्तिम पहुँच ८ अक्टोबर २०१५ 
  4. "Kevin O'Brien returns for Zimbabwe, Namibia tour", ESPNcricinfo (ESPN Sports Media), १६ सेप्टेम्बर २०१५, अन्तिम पहुँच १६ सेप्टेम्बर २०१५ 

बाह्य लिङ्क[सम्पादन गर्नुहोस्]