जिम्बाब्वे विरुद्ध आयरल्यान्ड २०१५-१६
स्वरूप
| जिम्बाब्वे विरुद्ध आयरल्यान्ड २०१५-१६ | |||||
| मिति | ९ अक्टोबर २०१५ – २० अक्टोबर २०१५ | ||||
| कप्तानहरू | एल्टोन छिगुमबुरा | विलियम पोरटर्फिल्ड | |||
| एकदिवसीय अन्तर्राष्ट्रिय श्रृङ्खला | |||||
| परिणाम | ३-म्याचको श्रृङ्खला जिम्बाब्वे २–१ ले विजयी | ||||
| सर्वाधिक रन | क्राइग इर्भाइन (१६१) | गेरी विल्सन (१५४) | |||
| सर्वाधिक विकेट | वेल्लिङटन मासाकाड्जा (४) | टिम मुर्टाघ (६) | |||
| प्लेयर अफ द सिरिज | सिकन्दर राजा (जिम्बाब्वे) | ||||
२०१५ को अक्टोबर ९ देखि २० सम्म आयरल्यान्डले जिम्बाब्वेको भ्रमण गरेको छ ।[१] यो भ्रमणमा ३ वटा एकदिवसीय र एउटा चार दिवसीय खेल हुनेछ ।[२] जिम्बाब्वेले ३ खेलको एकदिवसीय शृङ्खला २-१ ले जित्यो ।
खेलाडीहरू
[सम्पादन गर्नुहोस्]
|
|
एकदिवसीय शृङ्खला
[सम्पादन गर्नुहोस्]पहिलो एकदिवसीय
[सम्पादन गर्नुहोस्]| ९ अक्टोबर २०१५ स्कोरकार्ड |
आयरल्यान्ड २१९/८ (५० ओभर) |
वि | २२२/८ (४९ ओभर) |
जिम्बाब्वे २ विकेटले विजयी । हरारे स्पोर्ट्स क्लब, हरारे अम्पायरहरू: जोहान क्लोटे (दक्षिण अफ्रिका) र रूज्जेल टिफिन (जिम्बाब्वे) खेलको उत्कृष्ट खेलाडी: सिकन्दर राजा (जिम्बाब्वे) |
| गेरी विल्सन ७०* (८८) जोन न्युम्बु २/३५ (१० ओभर) |
सिकन्दर राजा ६०* (७२) जर्ज डोक्रल २/२९ (१० ओभर) | |||
| ||||
दोस्रो एकदिवसीय
[सम्पादन गर्नुहोस्]| ११ अक्टोबर २०१५ स्कोरकार्ड |
आयरल्यान्ड २६७/७ (५० ओभर) |
वि | २७०/५ (४८.३ ओभर) |
जिम्बाब्वे ५ विकेटले विजयी । हरारे स्पोर्ट्स क्लब, हरारे अम्पायरहरू: जोहान क्लोटे (दक्षिण अफ्रिका) र जेरेमिआ माटिबिरी (जिम्बाब्वे) खेलको उत्कृष्ट खेलाडी: क्राइग इर्भाइन (जिम्बाब्वे) |
| पाउल स्टिरलिङ ७२ (७७) सिकन्दर राजा ३/४९ (१० ओभर) |
क्राइग इर्भाइन १०१* (१२२) केभिन ओब्रेन २/४६ (१० ओभर) | |||
| ||||
तेस्रो एकदिवसीय
[सम्पादन गर्नुहोस्]| १३ अक्टोबर २०१५ स्कोरकार्ड |
जिम्बाब्वे १८७ (४९.३ ओभर) |
वि | १८९/८ (४६.५ ओभर) |
आयरल्यान्ड २ विकेटले विजयी । हरारे स्पोर्ट्स क्लब, हरारे अम्पायरहरू: जोहान क्लोटे (दक्षिण अफ्रिका) र रूज्जेल टिफिन (जिम्बाब्वे) खेलको उत्कृष्ट खेलाडी: टिम मुर्टाघ (आयरल्यान्ड) |
| सेन विलियम्स ५१ (६९) टिम मुर्टाघ ४/३२ (१० ओभर) |
पाउल स्ट्रिलिङ ५० (९२) वेल्लिङटन मासाकाड्जा ३/३१ (८ ओभर) | |||
| ||||
भ्रमण खेल
[सम्पादन गर्नुहोस्]भ्रमण खेल
[सम्पादन गर्नुहोस्]प्रथम श्रेणी: जिम्बाब्वे ए विरुद्ध आयरल्यान्ड
[सम्पादन गर्नुहोस्]१७ – २० अक्टोबर स्कोरकार्ड |
v |
||
३५३ (९५.४ ओभर) स्ट्रुवट पोइन्टर १२५ (१६६) ट्रेभोर गारवे ४/६१ (१९.४ ओभर) | ||
- जिम्बाब्वे ए ले टस जितेर ब्याटिङ रोज्यो ।
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ "Ireland to travel to Zimbabwe next month for one-day series", BBC Sport, अन्तिम पहुँच ११ सेप्टेम्बर २०१५।
- ↑ "Ireland to tour Zimbabwe for three ODIs", ESPNCricinfo, अन्तिम पहुँच ११ सेप्टेम्बर २०१५।
- ↑ "Masakadza dropped from Zimbabwe squad", ESPNCricinfo, अन्तिम पहुँच ८ अक्टोबर २०१५।
- ↑ "Kevin O'Brien returns for Zimbabwe, Namibia tour", ESPNcricinfo (ESPN Sports Media), १६ सेप्टेम्बर २०१५, अन्तिम पहुँच १६ सेप्टेम्बर २०१५।

