भैरव (चलचित्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भैरव
निर्मातानिखिल उप्रेती
मुख्य कलाकारनिखिल उप्रेती
अनु शाह
नगेन्द्र रिजाल
सङ्गीतरतन दारूवाला
प्रदर्शन मिति
  • २८ सेप्टेम्बर २०१५ (2015-09-28)
[१]

भैरव नेपाली भाषाको चलचित्र हो । चलचित्रमा निखिल उप्रेतीप्रमूख भूमिकामा रहेका छन् भने चलचित्रमा जयकिशन बस्नेत लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ । यस चलचित्रको निर्देशन निखिल उप्रेति स्वयमले गरेका हुन् । यो चलचित्र पूर्णतया देशभक्तिभावमा आधारित रहेको छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Bhairav Nepali Film Releasing Date", filmyjoy.net, filmyjoy।  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०३ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]