भैरव (चलचित्र)
भैरव | |
---|---|
![]() | |
निर्माता | निखिल उप्रेती |
मुख्य कलाकार | निखिल उप्रेती अनु शाह नगेन्द्र रिजाल |
सङ्गीत | रतन दारूवाला |
प्रदर्शन मिति |
|
भैरव नेपाली भाषाको चलचित्र हो । चलचित्रमा निखिल उप्रेतीप्रमूख भूमिकामा रहेका छन् भने चलचित्रमा जयकिशन बस्नेत लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ । यस चलचित्रको निर्देशन निखिल उप्रेति स्वयमले गरेका हुन् । यो चलचित्र पूर्णतया देशभक्तिभावमा आधारित रहेको छ ।
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "Bhairav Nepali Film Releasing Date", filmyjoy.net, filmyjoy।
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]
यस लेख अथवा भागको कार्य विस्तार अथवा सुधार भइरहेको छ। यसलाई बनाउन अथवा सम्पादन गर्नमा तपाईँको कुनै पनि सहयोगलाई स्वागत छ। यदि यस पृष्ठलाई धेरै दिन देखि सम्पादन गरिएको छैन भने, कृपया यो चिनो हटाउनुहोला। यो लेखलाई अन्तिम सम्पादन Biplab Anand (वार्ता • योगदान) द्वारा (१८ महिना पहिले) गरिएको थियो। (शुद्धीकरण) |