भैरव (चलचित्र)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
भैरव
निर्मातानिखिल उप्रेती
कलाकारनिखिल उप्रेती
अनु शाह
नगेन्द्र रिजाल
सङ्गीतकाररतन दारूवाला
प्रदर्शन
  • सेप्टेम्बर २८, २०१५ (२०१५-०९-२८)
[१]

भैरव नेपाली भाषाको चलचित्र हो । चलचित्रमा निखिल उप्रेतीप्रमूख भूमिकामा रहेका छन् भने चलचित्रमा जयकिशन बस्नेत लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ । यस चलचित्रको निर्देशन निखिल उप्रेति स्वयमले गरेका हुन् । यो चलचित्र पूर्णतया देशभक्तिभावमा आधारित रहेको छ ।


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "Bhairav Nepali Film Releasing Date", filmyjoy.net, filmyjoy। 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]