भार्गवी राव

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भार्गवी प्रभन्जन राव
जन्म१४ अगस्ट १९४४
बेल्लारी, कर्नाटक
मृत्यु२३ मे २००८
हेदराबाद, आंध्र प्रदेश
पेशालेखिका, अनुवादक र कवयित्री
राष्ट्रियताभारतीय
विधाफिक्सन
उल्लेखनीय कार्यहरूनूरेला पान्टा

भार्गवी प्रभन्जन राव (१४ अगस्ट १९४४ – २३ मे २००८) तेलगु भाषाकी एक प्रख्यात अनुवादक थिइन्। उनले १९९५ मा साहित्य अकादमी पुरस्कार प्राप्त गरेकी थिइन्। आफ्नु जीवनकालमा उनी सक्रिय रूपबाट लेखक र नाटककार गिरीश कर्नाडको विभिन्न कार्यहरूको अनुवादमा सहभागी भइरहिन्। उनको सृजन कर्म अन्तर्गत प्रकाशित नूरेला पान्टा उनको सर्वाधिक चर्चित कृतिहरूमा एक हो, जुन बीसौ सताब्दीको महिला लेखिकाहरूको छोटो कथाहरूको तेलगु भाषामा एक सङ्कलन हो।[१][२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Literary Works of Bhargavi Rao "Prism Books (प्रिज्म बूक)" (अंग्रेज़ीमा), Prism Books Co., अन्तिम पहुँच २९ अप्रिल २०१४ 
  2. Translating Poems "Anukriti.net(अनुकृति डट नेट)" (अंग्रेज़ीमा), Anukriti.net, अन्तिम पहुँच २९ अप्रिल २०१४  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०९-२३ मिति