कमलिनी मुखर्जी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कमलिनी मुखर्जी
जन्म४ मार्च १९८०
कोलकाता, पश्चिम बङ्गाल, भारत[१][२]
पेशाचलचित्र अभिनेत्री
कार्यकाल२००४ – हाल सम्म
उचाइ५'५"
जीवनसाथीNone

कमलिनी मुखर्जी (जन्म ४ मार्च १९८०) एक भारतीय चलचित्र अभिनेत्री हुन्। उनी कमलिनि मुखर्जीको नामले पनि चिनिने गर्छिन्। मुख्य रूपले तेलुगु चलचित्रहरूमा काम गर्ने बाहेक उनी तमिल, मलयालम, हिन्दी र कन्नड भाषाका केही चलचित्रहरूमा पनि अभिनय गर्ने गर्छिन्।[३]

अंग्रेजी साहित्यमा स्नातकको डिग्री प्राप्त गरे पछि उनीले थियेटरमा आफ्ने राम्रो पृष्ठभूमि चल्दै गर्दा मुम्बईमा यसको एक कार्यशालालाई पूर्ण गरिन्। उनीले आफ्नु एक्टिङ्गको सुरुवात फिर मिलेङ्गे (२००४) नामक चलचित्रबाट गरिन् जुन एड्स विषयसँग आधारित छ। उनीलाई बहु-पुरस्कार विजेता चलचित्र आनन्दबाट प्रसिद्धि प्राप्त भएको थियो।

जीवनी[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Kamalinee Mukherjee - Interview", Chitramala.com, अन्तिम पहुँच २००८-०६-०६ 
  2. "Kamalinee Mukherjee - Idlebrain.com Interview", Idlebrain.com, २००६-०७-१९, अन्तिम पहुँच २००८-०६-०६ 
  3. Jeevi, "Interview with Kamalinee Mukherjee by Jeevi", Idlebrain.com, अन्तिम पहुँच २००७-१०-१० 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]