समीक्षा भटनागर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
समीक्षा भटनागर
समीक्षा भटनागर पोज दिदै
जन्मदेहरादुन, उत्तराखण्ड, भारत
नागरिकताभारतीय
पेशाअभिनेत्रीटेलिभिजन अभिनेत्री
कार्यकाल२०११ - वर्तमान

समीक्षा भटनागर एक भारतीय अभिनेत्री र वर्तमानमा टेलिभिजन अभिनेत्री हुन् । उनले भारतीय विभिन्न डेली सपहरूमा कार्य गरेकी छिन् । उनले वीरा, बाल वीर, देवों के देव महादेव, उत्तरन, यम हैं हम, पीटरसन हिल, र नीली छत्री वाले जस्ता चर्चित सिरियलहरूमा अभिनय गरिसकेकी छिन् ।[१] समीक्षाले आफ्नो अध्ययन पुरा गरेपछि अभिनयमा आफ्नो करियर बनाउन देहरादुनबाट मुम्बई आइन ।

जीवनी[सम्पादन गर्नुहोस्]

समीक्षाको जन्म भारतको उत्तराखण्ड राज्यको देहरादुनमा भएको हो ।

सिरियलहरू[सम्पादन गर्नुहोस्]

  • २०११-२०१३ - वीरा - गुरपीत
  • २०११-२०१२ - बाल वीर - विझदार परी
  • २०१३-२०१४ - देवों के देव... महादेव - मन्दोदरी
  • २०१३-२०१४ - उत्तरन - जुबेदाइन
  • २०१४-२०१५ - यम हैं हम
  • २०१४-२०१५ - पीटरसन हिल - ज्वाला जोशी
  • २०१४-२०१५ - नीली छत्री वाले - शक्ति शर्मा
  • २०१४-२०१५ - स्त्री शक्ति - प्रस्तोता

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]