समीक्षा भटनागर

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
समीक्षा भटनागर
Samiksha Bhatnagar graces the special screening of ‘Poster Boys’.jpg
समीक्षा भटनागर पोज दिदै
जन्मदेहरादून, उत्तराखण्ड, भारत
नागरिकताभारतीय
पेशाअभिनेत्रीटेलिभिजन अभिनेत्री
कार्यकाल२०११ - वर्तमान

समीक्षा भटनागर एक भारतीय अभिनेत्री र वर्तमानमा टेलिभिजन अभिनेत्री हुन् । उनले भारतीय विभिन्न डेली सपहरूमा कार्य गरेकी छिन् । उनले वीरा, बाल वीर, देवों के देव महादेव, उत्तरन, यम हैं हम, पीटरसन हिल, र नीली छत्री वाले जस्ता चर्चित सिरियलहरूमा अभिनय गरिसकेकी छिन् ।[१] समीक्षाले आफ्नो अध्ययन पुरा गरेपछि अभिनयमा आफ्नो करियर बनाउन देहरादूनबाट मुम्बई आइन ।

जीवनी[सम्पादन गर्ने]

समीक्षाको जन्म भारतको उत्तराखण्ड राज्यको देहरादूनमा भएको हो ।

सिरियलहरू[सम्पादन गर्ने]

  • २०११-२०१३ - वीरा - गुरपीत
  • २०११-२०१२ - बाल वीर - विझदार परी
  • २०१३-२०१४ - देवों के देव... महादेव - मन्दोदरी
  • २०१३-२०१४ - उत्तरन - जुबेदाइन
  • २०१४-२०१५ - यम हैं हम
  • २०१४-२०१५ - पीटरसन हिल - ज्वाला जोशी
  • २०१४-२०१५ - नीली छत्री वाले - शक्ति शर्मा
  • २०१४-२०१५ - स्त्री शक्ति - प्रस्तोता

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]