विन्ध्या तिवारी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
विन्ध्या तिवारी
जन्म (1989-11-22) २२ नोभेम्बर १९८९ (उमेर ३४)
वाराणसी, उत्तर प्रदेश, भारत
वासस्थानमुम्बई, महाराष्ट्र, भारत
राष्ट्रियताभारतीय
पेशाअभिनेत्री
कार्यकाल२००७–वर्तमान
धर्महिन्दू

विन्ध्या तिवारी एक भारतीय टेलिभिजन अभिनेत्री हुन् । उनी मुख्य रूपमा भारतीय सोप ओपेराको धारावाहिक (सिरिअल)हरूको लागि सबै तिर प्रख्यात रहेकी छिन् । उनीले आफ्नु कैरियरको सुरुवात २००७ मा घर एक सपनाबाट गरेकी थिइन् जुन् सहारा वन भन्ने भारतीय चेनलमा प्रसारण हुने गर्थियो । यस पछाडि जी टीवीमा चलने वाला अगले जन्म मोहे बिटिया ही कीजोमा कार्य गर्ने मौका उनीलाई प्राप्त भयो ।[१] आहिले २०१५मा भारत का वीर पुत्र – महाराणा प्रताप ऐतिहासिक धारावाहिक (सिरिअल)मा पनि अभिनय गर्ने मौका उनीलाई प्राप्त भयो ।[२][३]

जीवनी[सम्पादन गर्नुहोस्]

उनको जन्म २२ नोभेम्बर १९८९मा भारतको उत्तर प्रदेशमा पर्ने वाराणसीमा एक हिन्दु परिवारमा भएको थियो।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Vindhya Tiwari to step in as Lovely in Mrs Kaushik Ki Paanch Bahuein", १७ अक्टोबर २०१२। 
  2. "Vindhya Tiwari to play role of item girl on Yeh Hai Aashiqui", १६ दिसम्बर २०१५। 
  3. "Code Red:Vindhya Tiwari to reprise Jiah Khan in an episode", १६ डिसेम्बर २०१५। 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]