जिज्ञासा सिंह

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जिज्ञासा सिंह
जन्मजयपुर, राजस्थान, भारत
राष्ट्रियताभारतीय
पेशाअभिनेत्री
कार्यकाल२०१५–वर्तमान
उचाइ५.१'

जिज्ञासा सिंह एक भारतीय अभिनेत्री हुन्। उनी कलर्सको एक धारावाहिक थपकी प्यार कीबाट आफ्नु अभिनयको सुरुवात गरिन्।[१][२][३]

अभिनय[सम्पादन गर्नुहोस्]

उनी २५ मे २०१५मा प्रसारित भएको एक धारावाहिक थपकी प्यार कीमा एक मुख्य किरदारको रूपमा आफ्नु अभिनय शुरू गरिन्। तर यो भन्दा पहिला जी मरुधरा र राजस्थान चैनलमा केहि अन्य धारावाहिकमा पनि कार्य गरी सकेकी छिन्। तर मुख्य भूमिकामा उनको पहले धारावाहिक हो।[४] यो धारावाहिकको निर्माण पनि जयपुरमा नै भएको थियो।[५]

धारावाहिक[सम्पादन गर्नुहोस्]

  • थपकी प्यार की (२०१५ - वर्तमान)[६][७][८]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. कलर्स टीवीमा नया शो लन्च, इवेंटमा दिखी पूरी स्टारकास्ट - दैनिक भास्कर
  2. कलर्समा नये शोको एंट्री, 25 मेबाट हुन्छ 'थपकी प्यार की' वेब्याक मेसिन अभिलेखिकरण २०१५-०६-१७ मिति - हरी भूमि
  3. http://focusnews.com/entertainment/thapki-pyar-ki-cute-story-of-girl-next-door-aspiring-journalist/42177/ वेब्याक मेसिन अभिलेखिकरण २०१५-०६-२१ मिति
  4. http://timesofindia.indiatimes.com/tv/programmes/thapki-pyar-ki/params/tvprogramme/programmeid-30000000550033183/channelid-10000000004170000/starttime-201505301322
  5. घर-घरको पसंद बनी जयपुरको "थपकी" वेब्याक मेसिन अभिलेखिकरण २०१५-०६-१७ मिति - पत्रिका
  6. http://photogallery.indiatimes.com/tv/shows/colors-launches-thapki-pyaar-ki/Colors-launches-Thapki-Pyaar-Ki-Photogallery-Times-of-India/articleshow/47372450.cms
  7. http://www.bollytelly.com/2015/05/jigyasa-singh-photos-thapki-serial-actress.html वेब्याक मेसिन अभिलेखिकरण २०१५-०६-१७ मिति
  8. मिल्यो सीरियल 'थपकी...प्यारको कलाकरहरू बाट... वेब्याक मेसिन अभिलेखिकरण २०१५-०६-१७ मिति - दैनिक जागरण

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]