जिज्ञासा सिंह

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
जिज्ञासा सिंह
जन्मजयपुर, राजस्थान, भारत
राष्ट्रियताभारतीय
पेशाअभिनेत्री
कार्यकाल२०१५–वर्तमान
उचाइ५.१'

जिज्ञासा सिंह एक भारतीय अभिनेत्री हुन्। उनी कलर्सको एक धारावाहिक थपकी प्यार कीबाट आफ्नु अभिनयको शुरुआत गरिन्।[१][२][३]

अभिनय[सम्पादन गर्ने]

उनी २५ मे २०१५मा प्रसारित भएको एक धारावाहिक थपकी प्यार कीमा एक मुख्य किरदारको रूपमा आफ्नु अभिनय शुरू गरिन्। तर यो भन्दा पहिला जी मरुधरा र राजस्थान चैनलमा केहि अन्य धारावाहिकमा पनि कार्य गरि सकेकी छिन्। तर मुख्य भूमिकामा उनको पहले धारावाहिक हो।[४] यो धारावाहिकको निर्माण पनि जयपुरमा नै भएको थियो।[५]

धारावाहिक[सम्पादन गर्ने]

  • थपकी प्यार की (२०१५ - वर्तमान)[६][७][८]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]