जिज्ञासा सिंह
Jump to navigation
Jump to search
जिज्ञासा सिंह | |
---|---|
जन्म | जयपुर, राजस्थान, भारत |
राष्ट्रियता | भारतीय |
पेशा | अभिनेत्री |
कार्यकाल | २०१५–वर्तमान |
उचाइ | ५.१' |
जिज्ञासा सिंह एक भारतीय अभिनेत्री हुन्। उनी कलर्सको एक धारावाहिक थपकी प्यार कीबाट आफ्नु अभिनयको शुरुआत गरिन्।[१][२][३]
अभिनय[सम्पादन गर्ने]
उनी २५ मे २०१५मा प्रसारित भएको एक धारावाहिक थपकी प्यार कीमा एक मुख्य किरदारको रूपमा आफ्नु अभिनय शुरू गरिन्। तर यो भन्दा पहिला जी मरुधरा र राजस्थान चैनलमा केहि अन्य धारावाहिकमा पनि कार्य गरि सकेकी छिन्। तर मुख्य भूमिकामा उनको पहले धारावाहिक हो।[४] यो धारावाहिकको निर्माण पनि जयपुरमा नै भएको थियो।[५]
धारावाहिक[सम्पादन गर्ने]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ कलर्स टीवीमा नया शो लन्च, इवेंटमा दिखी पूरी स्टारकास्ट - दैनिक भास्कर
- ↑ कलर्समा नये शोको एंट्री, 25 मेबाट हुन्छ 'थपकी प्यार की' - हरी भूमि
- ↑ http://focusnews.com/entertainment/thapki-pyar-ki-cute-story-of-girl-next-door-aspiring-journalist/42177/
- ↑ http://timesofindia.indiatimes.com/tv/programmes/thapki-pyar-ki/params/tvprogramme/programmeid-30000000550033183/channelid-10000000004170000/starttime-201505301322
- ↑ घर-घरको पसंद बनी जयपुरको "थपकी" - पत्रिका
- ↑ http://photogallery.indiatimes.com/tv/shows/colors-launches-thapki-pyaar-ki/Colors-launches-Thapki-Pyaar-Ki-Photogallery-Times-of-India/articleshow/47372450.cms
- ↑ http://www.bollytelly.com/2015/05/jigyasa-singh-photos-thapki-serial-actress.html
- ↑ मिल्यो सीरियल 'थपकी...प्यारको कलाकरहरू बाट... - दैनिक जागरण