जयश्री अरोरा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जयश्री अरोरा
जन्मजयश्री अरोरा
कोलकाता, पश्चिम बङ्गाल, भारत
वासस्थाननोएडा, भारत
पेशाअभिनेत्री
कार्यकाल१९८४-वर्तमान
धर्महिन्दु

जयश्री अरोरा[१] (उच्चारण जोयश्री वा जयश्री) एक भारतीय चलचित्र, रङ्गमन्च र टेलिभिजन अभिनेत्री हुन् । उनी कथक र मणिपुरी नृत्यमा निपुण छिन् । उनले सहायक भूमिकामा विभिन्न बलिउड चलचित्रमा अभिनय गरेकी छन् ।

करियर[सम्पादन गर्नुहोस्]

जयश्रीले ९ वर्षकै उमेरदेखि रङ्गमन्चमा कार्य गर्न सुरु गरेकी थिइन् । उनी वर्तमानमा टेलिभिजनको क्षेत्रमा सक्रिय छिन् ।

फिल्मोग्राफी[सम्पादन गर्नुहोस्]

चलचित्र
वर्ष चलचित्र भाषा भुमिका टिप्पणी
१९८९ मुजरिम हिन्दी
१९८९ दाता हिन्दी
१९९० पुलिस पब्लिक हिन्दी
१९९४ जिद हिन्दी
१९९५ जय विक्रान्ता हिन्दी
२००७ चक दे इन्डिया हिन्दी कबिरको आमा
२००८ द्रोण हिन्दी
२०१० मिसन ११ जुलाई हिन्दी

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]