मन्त्र ब्यान्ड

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मन्त्र
उत्पत्तिदार्जीलिङ, भारत
विधाब्लुज रक, रक एन्ड रोल, लोक संगीत, रागाज, फन्क, ज्याज
सक्रिय वर्षसन् २००० — वर्तमान्
सदस्यहरू
भाष्कर देवान (लिड भोकल्स)
प्रज्ञा लामा (गितार)
विर्जु चौधरी (ड्रम्स)
मनिष थापा (किबोर्डस्)
विधान (मुरली, स्याक्सोफोन)
प्रवास सुब्बा (ब्यास गितार)
सुदर्शन तामाङ (लेखक)
पूर्व सदस्य(हरू)
विशाल थापा (ड्रमर)

मन्त्र ब्यान्ड नेपाली रक तथा रोल ब्यान्ड हो।

पृष्ठभूमि[सम्पादन गर्नुहोस्]

दार्जीलिङबाट उत्पत्ति भएको यस ब्यान्डले पप शैलीमा नेपाली भावना र देशभक्ति बोकेको गीय रचना गर्यो। सन् २००३: मन्त्र सन् २००४: मन्त्र २ (रकयात्रा) सन् २००६: मन्त्र ३ (हिमाली नेपाली) सन् २०१०: मन्त्रमुग्ध

चर्चा[सम्पादन गर्नुहोस्]

वीर गोर्खाली, हिमाली नेपाली, एकान्तमा र संस्कृति, तिमी बिना आदि गीतहरू रचेका छन्। भारतिय आइडल प्रशान्त तामाङले उनको एल्वम धन्यवादमा पनि यो गीत राखेको थिए।

सदस्य[सम्पादन गर्नुहोस्]

सुदर्शन तामाङले यस ब्यान्डको निरन्तर गीतलेखक हुन्।विशाल थापा यस ब्यान्डका भूतपूर्व ड्रमर र संस्थापक हुन्।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]