मन्त्र ब्यान्ड
स्वरूप
मन्त्र | |
---|---|
उत्पत्ति | दार्जीलिङ, भारत |
विधा | ब्लुज रक, रक एन्ड रोल, लोक संगीत, रागाज, फन्क, ज्याज |
सक्रिय वर्ष | सन् २००० — वर्तमान् |
सदस्यहरू | |
भाष्कर देवान (लिड भोकल्स) प्रज्ञा लामा (गितार) विर्जु चौधरी (ड्रम्स) मनिष थापा (किबोर्डस्) विधान (मुरली, स्याक्सोफोन) प्रवास सुब्बा (ब्यास गितार) सुदर्शन तामाङ (लेखक) | |
पूर्व सदस्य(हरू) | |
विशाल थापा (ड्रमर) |
मन्त्र ब्यान्ड नेपाली रक तथा रोल ब्यान्ड हो।
पृष्ठभूमि
[सम्पादन गर्नुहोस्]दार्जीलिङबाट उत्पत्ति भएको यस ब्यान्डले पप शैलीमा नेपाली भावना र देशभक्ति बोकेको गीय रचना गर्यो। सन् २००३: मन्त्र सन् २००४: मन्त्र २ (रकयात्रा) सन् २००६: मन्त्र ३ (हिमाली नेपाली) सन् २०१०: मन्त्रमुग्ध
चर्चा
[सम्पादन गर्नुहोस्]वीर गोर्खाली, हिमाली नेपाली, एकान्तमा र संस्कृति, तिमी बिना आदि गीतहरू रचेका छन्। भारतिय आइडल प्रशान्त तामाङले उनको एल्वम धन्यवादमा पनि यो गीत राखेको थिए।
सदस्य
[सम्पादन गर्नुहोस्]सुदर्शन तामाङले यस ब्यान्डको निरन्तर गीतलेखक हुन्।विशाल थापा यस ब्यान्डका भूतपूर्व ड्रमर र संस्थापक हुन्।