बादशाहो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बादशाहो
निर्देशकमिलन लुधरिया
लेखकरजत अरोड़ा
निर्माताभूषण कुमार
मिलन लुथरिया
मुख्य कलाकारअजय देवगन
इमरान हाशमी
इलियाना डी' क्रुज
इशा गुप्ता
सम्पादनअकीव अली
सङ्गीतगीत:
प्रीतम
पार्श्व संगीत:
सन्दीप शिरोदखर
वितरक
कम्पनी
टी-सिरीज
प्रदर्शन मिति
  • १२ मे २०१७ (2017-05-12)
देशभारत
भाषाहिन्दी

बादशाहो एक फेमस भारतीय चलचित्र हो, जसको निर्देशन मिलन लुधरियाले गरेका हुन् । यस चलचित्रमा अजय देवगन, इमरान हाशमी तथा इलियाना डी' क्रुज मुख्य भूमिका रहेका छन् ।[१]

कलाकार[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Milan Luthria to direct Ajay Devgn in Baadshaho", Times of India, १६ जनवरी २०१५, अन्तिम पहुँच २२ जुन २०१५ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]