सन्नी लियोन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सन्नी लियोन
Sunny Leone at the GiMA Awards 2016 (cropped).jpg
सन्नी लियोन २०१६ मा
जन्मकेरेन मल्होत्रा
(१९८१-०५-१३)मे १३, १९८१
सार्निया, ओंटारियो, क्यानाडा
जातीयताभारतीय
उचाइ५ फिट ४ इन्च (१.६३ मी) [१]
तौल११० पाउन्ड (५० किग्रा)
वेबसाइटhttp://www.sunnyleone.com

सन्नी लियोन[२] (जन्म केरेन मल्होत्रा​​, १३ मे १९८१)[३] एक भारतीय-क्यानडियन अश्लील चलचित्र अभिनेत्री, व्यवसायी र मोडल हुन् ।[४][५][६] उनीसँग क्यानडा तथा अमरीकाको दोहरो नागरिकता छ । उनी सन् २००३मा पेन्टहाउस पेट अफ द इयर को लागि मनोनित भइन् र विविड इन्टरटेन्टमेन्ट को लागि अनुबन्धित स्टार भइन् । उनलाई मैक्सिम द्वारा २०१० मा १२ शीर्ष अश्लील कलाकारहरूमा मनोनित गरिएको थियो । उनले स्वतन्त्र मुख्यधाराको फिलिमहरु र टीवी शोमा पनि भूमिका निभाई सकेकी छिन्।[७][८][९]

सन्, २०१२ मा लियोनले पुजा भट्टद्वारा निर्देशित बलिउड चलचित्र जीसम २ मा अभिनय गरिन् । त्यसपछि अभिनयलाई कायम राख्दै उनले ज्याकस्पट (२०१३), रागिनि एमएमएस २ (२०१४) ृ एक पहेली लिला (२०१५) मा अभिनय गरिन् । सन् २०११ मा उनी भारतिय टेलिभिजन कार्यक्रमबिग बोस मा सहभागी बनिन् । उनले अर्को टिभी कार्यक्रमस्प्लिट्सभिला मा पनि सञ्चालकको भूमिका निभाएकी छिन् । अभिनय जगत् भन्दा बाहिर उनले विभिन्न सामाजिक कार्यहरूमा पनि चाँसो राख्ने गरेकी छिन् । अमेरिकी क्यान्सर समाजका लागि चन्दा उठाउने सहयोग र पेटा, एक अमेरिकी जीवजन्तू अधिकार संस्था, का लागि उनले चेतना अभिवृद्धि कामहरूमा सहभागी भएकी छिन् ।

सन् २०११ देखि अर्का अश्लील चलचित्र नायक लियोन ड्यानिल वेबरसँग वैवाहिक जीवनमा बाँधिएकी छिन् ।[१०]

प्रमुख चलचित्रहरू[सम्पादन गर्नुहोस्]

वर्ष फिल्म भाषा भूमिका नोट्स
2012 जिस्म २ हिन्दी इज़्ना
2013 शूटआऊट ऍट वडाला हिन्दी लैला विशेष उपस्थिति
2013 जैकपॉट हिन्दी माया
२०१४ रागिनी एमएमएस २ हिन्दी सनी लियोन
२०१४ वादकररय तमिल स्वयं विशेष उपस्थिति "लो आना लाइफ-उ"
२०१४ हेट स्टोरी २ हिन्दी स्वयं विशेष उपस्थिति "पिंक लिप्स"[११]
२०१४ टीना और लोलो हिन्दी टीना पोस्ट-प्रोडक्शन
२०१५ एक पहेली लीला हिन्दी मीरा/लीला
२०१५ डी.के कन्नड़ स्वयं विशेष उपस्थिति "सेशम् बगिलु तेजियम्मा"[१२]
२०१६ मस्तीज़ादे हिन्दी लैला/लिली लेले फिल्मिंग"[१३]
२०१५ कुछ कुछ लोचा है हिन्दी शनाया
२०१५ बेइमान लभ हिन्दी टीबीए प्री- प्रोडाक्शन
२०१६ "डोंगरी का राजा" हिन्दी स्वयं विशेष उपस्थिति "चोली ब्लॉकबस्टर"
२०१६ "रईस" हिन्दी स्वयं विशेष उपस्थिति "लैला ओ लैला "[१४]
२०१७ बादशाहो हिंदी स्वयं विशेष उपस्थिति "पिया मोरे"
२०१७ भूमि हिंदी स्वयं विशेष उपस्थिति "ट्रिप्पी ट्रिप्पी"

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Sunny Leone Weight, Height, Bra Size, Shoe Size, Body, Measurements, Waist, Hips", Celebrity Measurements, अन्तिम पहुँच २०१५-०९-२६ 
  2. "Sunny Leone's real name revealed!", Hindustan Times, Agencies, अप्रिल २७, २०१२, अन्तिम पहुँच १ अप्रिल २०१४ 
  3. "About Me", www.sunnyleone.com, अन्तिम पहुँच जनवरी ५, २०१६ 
  4. Vickey Lalwani, Mumbai Mirror (अगस्ट ८, २०१३), "People in India are conservative: Sunny Leone", Times Of India, अन्तिम पहुँच Dec २७, २०१५ 
  5. "Sunny Leone - Desi Porn - SunnyLeone.com", sunnyleone.com 
  6. "Sunny Leone profile", AVN, अन्तिम पहुँच Dec २७, २०१५ 
  7. "A Sunny day in Sarnia", अन्तिम पहुँच जुलाई १६, २०१६ 
  8. "How Karen Malhotra turned into a world-famous porn star Sunny Leone", अन्तिम पहुँच जुलाई १६, २०१६ 
  9. "Sunny Leone's husband Daniel Weber, also a porn star, will now make his Bollywood debut in wife's 'Jackpot' – Latest News & Updates at Daily News & Analysis", अगस्ट १५, २०१३, अन्तिम पहुँच जुलाई १६, २०१६ 
  10. dnaindia.com
  11. "लियोन के "पिंक लिप्स" के 10 लाख प्रशंसक", पत्रिका समाचार समूह, ५ अगस्त २०१४, अन्तिम पहुँच ५ अगस्त २०१४ 
  12. "अब कन्नड़ फिल्म में सनी का धमाल, करेगी आइटम सॉन्ग", पत्रिका समाचार समूह, ७ जुलाई २०१४, अन्तिम पहुँच ५ अगस्त २०१४ 
  13. "सनी लियोन के साथ इश्क लड़ाएंगे तुषार कपूर", पत्रिका समाचार समूह, ८ जुलाई २०१४, अन्तिम पहुँच ५ अगस्त २०१४ 
  14. "'रईस' में शाहरुख खान साथ होंगी सनी लियोनी!", ज़ी न्यूज़ हिन्दी, अन्तिम पहुँच २७ मार्च २०१६ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]