सामग्रीमा जानुहोस्

इशा गुप्ता

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
इशा गुप्ता
Esha Gupta
इशा गुप्ता एक कार्यक्रममा
जन्म (1985-11-28) २८ नोभेम्बर १९८५ (उमेर ४०)
नयाँ दिल्ली, भारत
पेशाअभिनेत्री, मोडल
उचाइ१.७१ मी (५ फिट + इन्च)
उपाधिफेमिना मिस इन्डिया अन्तर्राष्ट्रिय २००७
सौन्दर्य प्रतियोगिता उपाधि विजेता
प्रमुख
प्रतिस्पर्धा (हरू)
फेमिना मिस इन्डिया २००७
मिस इन्टरनेसनल २००७

इशा गुप्ता (जन्म २८ नोभेम्बेर १९८५)[][] एक भारतीय अभिनेत्री हुन् जो बलिउड चलचित्र उद्योगमा अभिनय गर्ने गर्छिन ।[]

प्रारम्भिक जीवनी

[सम्पादन गर्नुहोस्]
वर्ष चलचित्र भूमिका टिप्पणी
२०१२जन्नत २डा. झान्वी सिंह तोमर
२०१२राज 3डीसंजना कृष्णा
२०१२चक्रव्यूरिया मेनन
२०१३गोरी तेरे प्यार मेंनिशा"धत तेरे की" गीतमा विशेष उपस्थिति
२०१४हम शक्लसडा. शिवानी गुप्ता
२०१५बेबी"बेपरवाँ" गीतमा विशेष उपस्थिति
२०१६रुस्तमप्रीति मखीजा
२०१६तुतक तुतक तुतियाडा. शिवानी गुप्ता"रेल-गाडी" गीतमा विशेष उपस्थिति
२०१७कमान्डो २मारिया/विक्की चड्डाविलेन
२०१७बादशाहो

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Esha Gupta's birthday- The Times of India Photogallery Page 2", Photogallery.indiatimes.com, अन्तिम पहुँच १३ अगस्ट २०१२
  2. "Miss India Winners 2007 - Miss India - Title Holders - Femina Miss India - Indiatimes", Feminamissindia.indiatimes.com, १६ जुलाई २०१२, अन्तिम पहुँच १३ अगस्ट २०१२ अभिलेखिकरण २०१२-१२-०१ वेब्याक मेसिन
  3. "Planet glamour Act II", Financialexpress.com, १३ अगस्ट २०१२, अन्तिम पहुँच २ नोभेम्बर २०१२

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]