कालिकोटे खड्का

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कालिकोटे खड्काहरू अन्य कालिकोटेझैं आत्रेय गोत्रका हुन् ।[१] उनीहरू ऐतिहासिक कालिकोट राज्यका राजा हुन् । उनीहरूमध्ये केहीले आफ्नो थर कालिकोटे मात्र लेख्छन् । पृथ्वीनारायण शाहका पुस्ता द्रव्य शाहले गोरखाबाट कालिकोटे खड्काको राज्य हडपेका थिए।

पूर्वज[सम्पादन गर्नुहोस्]

कालिकोटे खड्काहरूले मान्ने पर्व[सम्पादन गर्नुहोस्]

उल्लेखनीय कालिकोटे खड्का[सम्पादन गर्नुहोस्]

स्रोत[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोला[सम्पादन गर्नुहोस्]