हिमालय रोडिज

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


हिमालय रोडिज यसको सम्पूर्ण अधिकार[१] हिमालय टेलिभिजनले लिएको छ ।। नेपालका प्रमुख शहरहरु पोखरा, बुटवल, चितवन, धरान,काठमाडौंबाट अडिसन लिइएको थियो । यस शोको निर्णायक मण्डलमा दिया मास्के, आशिष राणा, रेमन दास श्रेष्ठ रहेका छन् । धरानका समन[२] श्रेष्ठ हिमालय रोडिजका विजेता बनेका छन । सोमबार राती ८ बजे हिमालय टेलिभिजनमा प्रशारित पहिलो सिजन अन्तर्गतको ग्राण्ड फिनालेबाट समन विजेता घोषित भएका हुन । उनले ८ लाख ८० हजार रुपैया नगद र बजाज एभेन्जर वाइक पुरष्कार जितेका छन् ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named http://himalayatv.com/roadies-2017/
  2. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named https://himalayatv.com/news-3223/

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]