हिमालय रोडिज
स्वरूप
हिमालय रोडिज यसको सम्पूर्ण अधिकार[१] हिमालय टेलिभिजनले लिएको छ ।। नेपालका प्रमुख शहरहरु पोखरा, बुटवल, चितवन, धरान,काठमाडौंबाट अडिसन लिइएको थियो । यस शोको निर्णायक मण्डलमा दिया मास्के, आशिष राणा, रेमन दास श्रेष्ठ रहेका छन् । धरानका समन[२] श्रेष्ठ हिमालय रोडिजका विजेता बनेका छन । सोमबार राती ८ बजे हिमालय टेलिभिजनमा प्रशारित पहिलो सिजन अन्तर्गतको ग्राण्ड फिनालेबाट समन विजेता घोषित भएका हुन ।
उनले ८ लाख ८० हजार रुपैया नगद र बजाज एभेन्जर वाइक पुरष्कार जितेका छन् ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ उद्दरण त्रुटी: अवैध
<ref>
चिनो;http://himalayatv.com/roadies-2017/
नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन - ↑ उद्दरण त्रुटी: अवैध
<ref>
चिनो;https://himalayatv.com/news-3223/
नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन