एलिस वाल्टन
स्वरूप
एलिस वाल्टन Alice Walton | |
---|---|
जन्म | एलिस लोइस वाल्टन ७ अक्टोबर १९४९[१] एर्कानसस, अमेरिका |
वासस्थान | टेक्सास |
नागरिकता | अमेरिकी |
शिक्षा | ट्रिनिटी विश्वविद्यालय[२] |
चिनारीको कारण | उत्तराधिकारिणी, वाल्टन परिवार सम्पति |
जम्मा सम्पति | अमेरिकी$४६ बिलियन (मार्च २०१८)[३] |
कार्यकारी समिति सदस्य | एमोन कार्टर सङ्ग्रहालय |
जीवनसाथी | सम्बन्ध विच्छेद[२] |
मातापिता |
|
एलिस लोइस वाल्टन (जन्म अक्टोबर ७, १९४९) अमेरिकी वालमार्ट स्टोर्स इङ्कको सम्पतिकी उत्तराधिकारिणी हुन् । उनी वालमार्टका संस्थापकद्वय स्याम वाल्टन र हेलेन वाल्टनकी छोरी हुन् । सन् २०१८ मार्च सम्म वाल्टनसँग $४६ बिलियन बराबरको सम्पति रहेको छ । उनले लोरियालकी उत्तराधिकारिणी फ्रयाङ्कोइज बेटेनकोर्ट मेयर्सलाई पछि पार्दै विश्वकै सबैभन्दा धनी महिला बनेकी छिन् । ।[४] समग्रमा उनी विश्वकै सोह्रौँ धनी व्यक्ति हुन् ।
सन् २०१६ को सेप्टेम्बरमा जारी गरिएको एक प्रतिवेदन अनुसार उनले $११ बिलियनभन्दा बढिको वालमार्टको शेयर खरिद गरेकी थिइन् ।[५]
जीवनी
[सम्पादन गर्नुहोस्]वाल्टनको जन्म अमेरिकाको न्यूपोर्टमा भएको हो ।[१] उनले अर्थशास्त्र र वित्तशास्त्रमा ट्रिनिटी विश्वविद्यालय, टेक्सासबाट स्नातक उतिर्ण गरिन् ।[६]
करियर
[सम्पादन गर्नुहोस्]कला
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ १.० १.१ Tedlow, Richard S. (जुलाई २३, २००१), "Sam Walton: Great From the Start", Harvard Business School। वेब्याक मेसिन अभिलेखिकरण अक्टोबर १६, २०१५ मिति
- ↑ २.० २.१ "The World's Billionaires", Forbes, Forbes, अन्तिम पहुँच ५ जुलाई २०१७।
- ↑ https://www.forbes.com/profile/alice-walton/
- ↑ Alice Walton and Françoise Bettencourt Meyers keep overtaking each other in Forbes and Bloomberg's lists.
- ↑ "ALICE L WALTON Insider Trading Overview", www.insidermole.com, अन्तिम पहुँच २०१६-०९-२०। वेब्याक मेसिन अभिलेखिकरण २०२२-०२-१४ मिति
- ↑ O'Connor, Clair (अक्टोबर ७, २०१३), "Inside the World of Walmart Billionaire Alice Walton, America's Richest Art Collector", Forbes।