एलिस वाल्टन

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
एलिस वाल्टन
Alice Walton
वाल्टन सन् २०११ मा
जन्मएलिस लोइस वाल्टन
(१९४९-१०-०७) अक्टोबर ७, १९४९ (उमेर ६९)[१]
एर्कानसस, अमेरिका
वासस्थानटेक्सास
नागरिकताअमेरिकी
शिक्षाट्रिनिटी विश्वविद्यालय[२]
चिनारीको कारणउत्तराधिकारिणी, वाल्टन परिवार सम्पति
जम्मा सम्पतिIncrease अमेरिकी$४६ बिलियन (मार्च २०१८)[३]
कार्यकारी समिती सदस्यएमोन कार्टर सङ्ग्रहालय
जिवनसाथीसम्बन्ध विच्छेद[२]
मातापिता

एलिस लोइस वाल्टन (जन्म अक्टोबर ७, १९४९) अमेरिकी वालमार्ट स्टोर्स इङ्कको सम्पतिकी उत्तराधिकारिणी हुन् । उनी वालमार्टका संस्थापकद्वय स्याम वाल्टनहेलेन वाल्टनकी छोरी हुन् । सन् २०१८ मार्च सम्म वाल्टनसँग $४६ बिलियन बराबरको सम्पति रहेको छ । उनले लोरियालकी उत्तराधिकारिणी फ्रयाङ्कोइज बेटेनकोर्ट मेयर्सलाई पछि पार्दै विश्वकै सबैभन्दा धनी महिला बनेकी छिन् । ।[४] समग्रमा उनी विश्वकै सोह्रौं धनी व्यक्ति हुन् ।

सन् २०१६ को सेप्टेम्बरमा जारी गरिएको एक प्रतिवेदन अनुसार उनले $११ बिलियनभन्दा बढिको वालमार्टको शेयर खरिद गरेकी थिइन् ।[५]

जीवनी[सम्पादन गर्ने]

वाल्टनको जन्म अमेरिकाको न्यूपोर्टमा भएको हो ।[१] उनले अर्थशास्त्र र वित्तशास्त्रमा ट्रिनिटी विश्वविद्यालय, टेक्सासबाट स्नातक उतिर्ण गरिन् ।[६]

करियर[सम्पादन गर्ने]

कला[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. १.० १.१ Tedlow, Richard S. (जुलाई २३, २००१), "Sam Walton: Great From the Start", Harvard Business School। 
  2. २.० २.१ "The World's Billionaires", Forbes, Forbes, अन्तिम पहुँच ५ जुलाई २०१७ 
  3. https://www.forbes.com/profile/alice-walton/
  4. Alice Walton and Françoise Bettencourt Meyers keep overtaking each other in Forbes and Bloomberg's lists.
  5. "ALICE L WALTON Insider Trading Overview", www.insidermole.com, अन्तिम पहुँच २०१६-०९-२० 
  6. O'Connor, Clair (अक्टोबर ७, २०१३), "Inside the World of Walmart Billionaire Alice Walton, America's Richest Art Collector", Forbes 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]