तोसिबा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

तोसिबा एक जापानी बहुराष्ट्रीय कम्पनी हो जसको जापानको टोक्योमा मुख्यालय छ । यो कम्पनी डेस्कटप, सर्भर, ल्यापटप, नेटबुक, डिजिटल सामग्री, इलेक्ट्रोनिक सामग्री र पार्ट्स, सामाजिक पूर्वाधार, घरको सामान, टेलिभिजनको आदिको निर्माणमा अग्रणी कम्पनीहरू मध्ये एक हो ।

तोसिबा कर्पोरेसन
मौलिक नाम
株式会社東芝
रोमन लिपिमा नाम
Kabushiki-gaisha Tōshiba
व्यवसाय प्रकार
सार्वजनिक
व्यावसायिक रूपढाँचा:TYO
आइएसआइएनJP3592200004 विकिडाटामा यसलाई सम्पादन गर्नुहोस्
उद्योगConglomerate
स्थापितजुलाई १८७५; १४३ वर्ष अगाडि
केन्द्रीय कार्यालय
सेवा क्षेत्र
बिश्वब्यापी
मुख्य व्यक्ति
Nobuaki Kurumatani
(Chairman and CEO)
Satoshi Tsunakawa
(President and COO)
उत्पादनहरूइलेक्ट्रोनिक्स
अर्ध सुचालक
सामाजिक पुर्वाधार
कम्प्युटर हार्डवेर
राजश्वह्रास ¥५.६६८ ट्रिलियन (२०१६)[१]
परिचालन आय
ह्रास ¥(७०८.७) बिलियन (२०१६)[१]
ह्रास ¥(४६०) बिलियन (२०१६)[१]
कुल सम्पत्तिह्रास ¥५.४३३ ट्रिलियन (२०१६)[१]
कुल इक्विटीह्रास ¥३२८.८ बिलियन (२०१६)[१]
कर्मचारी सङ्ख्या
१८७,८०९ (२०१६)[१]
सहायक कम्पनीहरूToshiba America, Inc.
Toshiba Asia Pacific Pte., Ltd.
Toshiba China Co., Ltd.
Toshiba of Europe Ltd.
(See full list)
वेबसाइटtoshiba.co.jp
  1. १.० १.१ १.२ १.३ १.४ १.५ "Toshiba Financial Statements", Toshiba Corporation, अन्तिम पहुँच १० मे २०१६