सामग्रीमा जानुहोस्

तोसिबा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

तोसिबा एक जापानी बहुराष्ट्रीय कम्पनी हो जसको जापानको टोक्योमा मुख्यालय छ । यो कम्पनी डेस्कटप, सर्भर, ल्यापटप, नेटबुक, डिजिटल सामग्री, इलेक्ट्रोनिक सामग्री र पार्ट्स, सामाजिक पूर्वाधार, घरको सामान, टेलिभिजनको आदिको निर्माणमा अग्रणी कम्पनीहरू मध्ये एक हो ।

तोसिबा कर्पोरेसन
मौलिक नाम
株式会社東芝
रोमन लिपिमा नाम
Kabushiki-gaisha Tōshiba
व्यवसाय प्रकार
सार्वजनिक
व्यावसायिक रूपढाँचा:TYO
आइएसआइएनJP3592200004 विकिडाटामा यसलाई सम्पादन गर्नुहोस्
उद्योगConglomerate
स्थापितजुलाई १८७५; १४३ वर्ष अगाडि
केन्द्रीय कार्यालय
सेवा क्षेत्र
बिश्वब्यापी
मुख्य व्यक्ति
Nobuaki Kurumatani
(Chairman and CEO)
Satoshi Tsunakawa
(President and COO)
उत्पादनहरूइलेक्ट्रोनिक्स
अर्ध सुचालक
सामाजिक पुर्वाधार
कम्प्युटर हार्डवेर
आम्दानीह्रास ¥५.६६८ ट्रिलियन (२०१६)[]
परिचालन आय
ह्रास ¥(७०८.७) बिलियन (२०१६)[]
ह्रास ¥(४६०) बिलियन (२०१६)[]
कुल सम्पत्तिह्रास ¥५.४३३ ट्रिलियन (२०१६)[]
कुल इक्विटीह्रास ¥३२८.८ बिलियन (२०१६)[]
कर्मचारी सङ्ख्या
१८७,८०९ (२०१६)[]
सहायक कम्पनीहरूToshiba America, Inc.
Toshiba Asia Pacific Pte., Ltd.
Toshiba China Co., Ltd.
Toshiba of Europe Ltd.
(See full list)
वेबसाइटtoshiba.co.jp

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. १.० १.१ १.२ १.३ १.४ १.५ "Toshiba Financial Statements", Toshiba Corporation, अन्तिम पहुँच १० मे २०१६