इलेक्ट्रोनिक्स
इलेक्ट्रोन र अन्य बिद्युतिय आवेशित (चार्ज्ड) अणुहरूको प्रवाहलाई नियन्त्रण गरी सञ्चालन हुने विद्युतिय उपकरणहरूको अध्ययन र प्रयोगलाई इलेक्ट्रोनिक्स भनिन्छ। यस्ता उपकरणहरूमा भ्याक्युम, भ्याक्युम ट्युब र सेमाइकन्डक्टरहरू पर्दछन्।
केही मानिसहरूले त्यस्तो उपकरणले सामान्यतया कसरी काम गर्छ भन्ने कुरा भौतिकशास्त्रमा पनि पढ्दछन्।
समस्याको प्रयोगात्मक समाधानको लागि इलेक्ट्रोनिक सर्किटको निर्माण गरिन्छ। यस्तो कार्य इलेक्ट्रिकल, इलेक्ट्रोनिक र कम्प्युटर इन्जिनियरिङ भित्र पर्दछ।
धेरै जसो इलेक्ट्रोनिक प्रणाली, यी दूई वर्गमा पर्दछन्:
- केही इलेक्ट्रोनिक प्रणालीले जानकारी (वा सूचना) लाई प्रोसेस र वितरण गर्दछन्। यी सञ्चार प्रणाली हुन्।
- अरु इलेक्ट्रोनिक प्रणालीले उर्जालाई परिवर्तन र वितरण गर्दछन्। यी नियन्त्रण प्रणाली हुन्।
One way of looking at an electronic system is to divide it into the following parts:
- Inputs - Electrical or mechanical sensors (or transducers), which take signals (in the form of temperature, pressure, etc.) from the physical world र convert them into current/voltage signals.
- Signal processing circuits - These consist of electronic components connected together to manipulate, interpret र transform the signals.
- Outputs - Actuators or other devices (also transducers) that transform current/voltage signals back into useful physical form.
Take as an example a television. Its input is a broadcast signal received by an antenna or fed in through a cable. Signal processing circuits inside the television extract the brightness, colour र sound information from this signal. The output devices are a cathode ray tube that converts electronic signals into a visible image on a screen, र magnet driven audio speakers.
यो पनि हेर्नुस्[सम्पादन गर्ने]
एन्टेना[सम्पादन गर्ने]
डिजिटल सर्किट[सम्पादन गर्ने]
कम्प्युटर र इलेक्ट्रोनिक घडिहरू डिजिटल सर्किटबाट बनाईन्छ।
जटिल उपकरणहरू:
ट्युटोरियल र परियोजनाहरू[सम्पादन गर्ने]
- Wikibooks Electronics
- Electronics Infoline Directory for electronics projects
- Electronics tutorials.com
- Williamson Labs' Electronics tutorial
- Ian Purdie's Electronics tutorial s
- Iguana Labs' Electronics Tutorials र Kits
- Electronic Meanings र Acronyms
- Lessons in Electric Circuits - A free series of textbooks on the subjects of electricity र electronics.
- Radio-Electronics.Com Free information र resources covering radio र electronics
केही अन्य राम्रा साइटहरू[सम्पादन गर्ने]
![]() |
विकिमिडिया कमन्समा इलेक्ट्रोनिक्स सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |