ट्रान्जिस्टर
ट्रान्जिस्टर (अङ्ग्रेजी: Transistor) एक अर्धचालक उपकरण हो जुन विद्युतीय संकेत र शक्तिलाई एम्प्लिफाई गर्न वा स्विच गर्न प्रयोग गरिन्छ। यो आधुनिक इलेक्ट्रोनिक्सको आधारभूत निर्माण ब्लकहरू मध्ये एक हो। [१] यो अर्धचालक सामग्रीबाट, सामान्यतया इलेक्ट्रोनिक सर्किटमा जडानको लागि कम्तिमा तीन टर्मिनलहरूबाट बनेको हुन्छ। ट्रान्जिस्टरको टर्मिनलको एक जोडीमा लगाइएको भोल्टेज वा करेन्टले अर्को जोडी टर्मिनलहरू मार्फत करेन्टलाई नियन्त्रण गर्छ। नियन्त्रित (आउटपुट) पावर नियन्त्रण (इनपुट) पावर भन्दा उच्च हुने भएकाले ट्रान्जिस्टरले संकेतलाई विस्तार गर्न सक्छ। केही ट्रान्जिस्टरहरू एकै रूपमा प्याकेज गरिएका छन्, तर धेरै सानो आकारमा इन्टिग्रेटेड सर्किटहरूमा इम्बेड गरिएका छन्।
भौतिकशास्त्री जुलियस एडगर लिलियनफेल्डले सन् १९२६ मा फिल्ड-इफेक्ट ट्रान्जिस्टरको अवधारणा प्रस्तुत गरेका थिए , तर त्यस समयमा काम गर्ने उपकरण निर्माण गर्न सम्भव थिएन। [२] पहिलो काम गर्ने उपक्रम उपकरण पोइन्ट-कन्ट्याक्ट ट्रान्जिस्टर थियो जुन सन् १९४७ मा भौतिकशास्त्री जोन बार्डिन, वाल्टर ब्राटेन, र विलियम शक्लीले "बेल ल्याब"मा आविष्कार गरेका थिए; तीनै जनाले आफ्नो उपलब्धिको लागि सन् १९५६ को भौतिकशास्त्रमा नोबेल पुरस्कार हासिल गरे । [३] सबैभन्दा व्यापक रूपमा प्रयोग हुने ट्रान्जिस्टर मेटल–अक्साइड–सेमिकन्डक्टर फिल्ड–इफेक्ट ट्रान्जिस्टर (MOSFET) हो, जसको आविष्कार मोहम्मद अटाला र डावन काहङले १९५९ मा बेल ल्याबमा गरेका थिए [४] [५] [६] ट्रान्जिस्टरले इलेक्ट्रोनिक्सको क्षेत्रमा क्रान्ति ल्यायो र साना र सस्तो रेडियोहरू, क्यालकुलेटरहरू, कम्प्युटरहरू, र अन्य इलेक्ट्रोनिक उपकरणहरूको लागि मार्ग प्रशस्त गर्यो।
भ्याकुम ट्यूब संग तुलना
[सम्पादन गर्नुहोस्]ट्रान्जिस्टरको विकास हुनु अघि, भ्याकुम (इलेक्ट्रोन) ट्यूबहरू इलेक्ट्रोनिक उपकरणहरूमा मुख्य सक्रिय घटक थिए।
फाइदा
[सम्पादन गर्नुहोस्]धेरै जसो उपकरणहरूमा भ्याकुम ट्यूबहरू प्रतिस्थापन गर्न ट्रान्जिस्टरको मुख्य फाइदाहरू:
- No cathode heater (which produces the characteristic orange glow of tubes), reducing power consumption, eliminating delay as tube heaters warm up, and immune from cathode poisoning and depletion.
- धेरै सानो आकार र वजन, उपकरणको आकार कम
- ठूला संख्यामा धेरै साना ट्रान्जिस्टरहरू इन्टिग्रेटेड सर्किटको रूपमा निर्माण गर्न सकिन्छ।
- Low operating voltages compatible with batteries of only a few cells.
- Circuits with greater energy efficiency are usually possible. For low-power applications (for example, voltage amplification) in particular, energy consumption can be very much less than for tubes.
- Complementary devices available, providing design flexibility including complementary-symmetry circuits, not possible with vacuum tubes.
- Very low sensitivity to mechanical shock and vibration, providing physical ruggedness and virtually eliminating shock-induced spurious signals (for example, microphonics in audio applications).
- Not susceptible to breakage of a glass envelope, leakage, outgassing, and other physical damage.
सीमितता
[सम्पादन गर्नुहोस्]Transistors may have the following limitations:
- They lack the higher electron mobility afforded by the vacuum of vacuum tubes, which is desirable for high-power, high-frequency operation – such as that used in some over-the-air television transmitters and in travelling wave tubes used as amplifiers in some satellites
- Transistors and other solid-state devices are susceptible to damage from very brief electrical and thermal events, including electrostatic discharge in handling. Vacuum tubes are electrically much more rugged.
- They are sensitive to radiation and cosmic rays (special radiation-hardened chips are used for spacecraft devices).
- In audio applications, transistors lack the lower-harmonic distortion – the so-called tube sound – which is characteristic of vacuum tubes, and is preferred by some.[७]
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Transistor", Britannica, अन्तिम पहुँच जनवरी १२, २०२१।
- ↑ "1926 – Field Effect Semiconductor Device Concepts Patented", Computer History Museum, मूलबाट मार्च २२, २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च २५, २०१६।
- ↑ "The Nobel Prize in Physics 1956", Nobelprize.org, Nobel Media AB, मूलबाट डिसेम्बर १६, २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच डिसेम्बर ७, २०१४।
- ↑ "1960 - Metal Oxide Semiconductor (MOS) Transistor Demonstrated", The Silicon Engine (Computer History Museum)।
- ↑ History of Semiconductor Engineering, २००७।
- ↑ "Who Invented the Transistor?", Computer History Museum, डिसेम्बर ४, २०१३, अन्तिम पहुँच जुलाई २०, २०१९।
- ↑ van der Veen, M. (2005). "Universal system and output transformer for valve amplifiers". http://www.mennovanderveen.nl/nl/download/download_3.pdf. वेब्याक मेसिन अभिलेखिकरण डिसेम्बर २९, २००९ मिति