मदिलो
स्वरूप
मदिलो | |
---|---|
American silverberry (Elaeagnus commutata) | |
वैज्ञानिक वर्गीकरण | |
जगत: | वनस्पति |
प्राकृतिक समूह: | फूल फुल्ने वनस्पति |
प्राकृतिक समूह: | दुईदलीय वनस्पति |
प्राकृतिक समूह: | रोसाइड्स |
गण: | रोसालेस |
परिवार: | Elaeagnaceae |
वंश: | Elaeagnus L. |
Species | |
See text | |
मदिलो (/ˌɛliːˈæɡnəs/)[१] अण्डाकार लाम्चिला पात हुने, पातका तल्लापट्टि चाँदीको जलपझैँ सेतो टल्कने भएको फूल फुल्ने वनस्पति तथा यसको फल हो । यसको फल औषधीका रूपमा समेत सेवन गरिन्छ । यो दक्षिण तथा पूर्वी एसिया, उत्तर अमेरिका तथा युरोका केही भूभागमा पाइने गर्छ । यसका ५० देखी ७० वटा सम्म प्रजातिहरू रहेका छन् ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Sunset Western Garden Book, १९९५, पृ: 606–7, आइएसबिएन 978-0-376-03850-0।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा मदिलो सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
विकिप्रजातिमा यस बारे थप सामग्रीहरू रहेका छन् : मदिलो