मदिलो

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

मदिलो
American silverberry (Elaeagnus commutata)
वैज्ञानिक वर्गीकरण e
जगत: वनस्पति
Clade: फूल फुल्ने वनस्पति
Clade: दुईदलीय वनस्पति
Clade: Rosids
गण: Rosales
परिवार: Elaeagnaceae
वंश: Elaeagnus
L.
Species

See text

मदिलो (/ˌɛlˈæɡnəs/)[१] अण्डाकार लाम्चिला पात हुने, पातका तल्लापट्टि चाँदीको जलपझैँ सेतो टल्कने भएको फूल फुल्ने वनस्पति तथा यसको फल हो । यसको फल औषधीका रूपमा समेत सेवन गरिन्छ । यो दक्षिण तथा पूर्वी एसिया, उत्तर अमेरिका तथा युरोका केही भूभागमा पाइने गर्छ । यसका ५० देखी ७० वटा सम्म प्रजातिहरू रहेका छन् ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. Sunset Western Garden Book. 1995. pp. 606–7. ISBN 978-0-376-03850-0. 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]