युईएफए युरोपा लिग

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
UEFA Europa League
स्थापना१९७९; ४५ वर्ष अघि (१९७९)
क्षेत्रयुरोप (युइएफए)
समूह सङ्ख्या४८(समूह चरण)[१]
वर्तमान विजेतास्पेनएटलेटिको म्याड्रिड
(३ पटक)
सबैभन्दा सफल क्लबस्पेन सेभिल्ला एफ.सी.
(५पटक)
वेबसाइटOfficial website
२०१८-१९ युइएफए युरोपा लिग

युइएफए युरोपा लिग युरोपेली फुटबल क्लबहरू बिच सञ्चालन हुने दोस्रो ठुलो प्रतियोगिता हो (युइएफए च्याम्पियन लिग पछीको) । जुन सन् १९७१ देखि प्रत्येक वर्ष आयोजना हुदै आइरहेको छ ।

विजेताहरू[सम्पादन गर्नुहोस्]

सर्वाधिक पाँच विजेताहरू
-
क्लब विजेता उपविजेता विजेता वर्ष उपविजेता वर्ष
स्पेन सेभिल्ला एफ.सी. 5 0 2006, 2007,2014,2015,2016
इङ्ल्यान्ड लिभरपुल एफ.सी. 3 1 1973,1976,2001 2016
इटाली युभेन्टस एफ.सी. 3 1 1977,1990,1993 1995
२४ क्लबहरू 33 5 _ _

स्रोत[सम्पादन गर्नुहोस्]

  1. The top two teams in each group advance to the round of 32, where they are joined by the eight third-place teams in the Champions League group phase.