प्रयोगकर्ता वार्ता:ReddevilsBivek

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नमस्ते, ReddevilsBivek, तपाईलाई विकिपीडियामा स्वागत छ । साथै तपाईको योगदानको लागि धन्यवाद ! मलाई आशा छ तपाईलाई विकिपीडिया मन पर्छ र तपाई यहाँ रमाउनु हुनेछ । दुर्भाग्यवस, तपाईले निर्माण गर्नु भएको मध्ये एक वा बढी पृष्ठहरू , जस्तै ":नियात्रा", विकिपीडियाको दिशानिर्देश अनुसारको नहुन सक्छ तथा बनाउन पनि असम्भव हुन सक्छ ।

तपाई, विकिपीडियामा, नयाँ पृष्ठ कसरी बनाउने लेख पढ्न सक्नुहुन्छ । अलमलिनु भएको खण्डमा चौतारीमा छलफल गर्न सक्नुहुन्छ । अथवा सहायताका लागि वार्ता पृष्ठमा {{helpme}} लेखि , तपाई आफ्नो प्रश्न सोध्न सक्नुहुन्छ । तल, अन्य केही थप सहयोगि लेखहरू दिइएको छ ।

मलाई आशा छ तपाई एक विकिपिडियन भएर लेख सम्पादन गर्दा रमाउनुभयो होला ! कृपया, वार्ता पृष्ठहरूमा जहिलेपनि चार टिल्डहरूको; (~~~~) प्रयोग गर्नुहोला । तपाईसंग कुनै प्रश्नहरू छन् भने, यहाँ सोध्नुहोला अथवा मसंग मेरो वार्ता पृष्ठमा पनि प्रश्न गर्नसक्नुहुन्छ । फेरि, स्वागत तथा धन्यवाद ! Devraj poudel (कुरा गर्ने) १०:२१, ७ डिसेम्बर २०१८ (युटिसी(UTC))

यदि यो तपाईले सिर्जना गरेको पहिलो लेख हो भने, तपाई यो लेख लेख्न सहयोग गर्ने पुस्तिकापढ्न सक्नुहुन्छ ।

तपाई लेख सिर्जना गर्न मद्दत गर्ने लेख विजार्डको पनि प्रयोग गर्न सक्नुहुन्छ ।

नमस्कार, विकिपीडियामा तपाईलाई स्वागत छ । यस नियात्रा लेखलाई विकिपीडिया देखि चाँडैनै मेटिने भनेर एउटा ट्याग राखिएको छ । यो लेखले ले१ मापदण्ड अन्तर्गत कुनै सन्दर्भ नभएको वा विषय पहिचान गर्न पर्याप्त सन्दर्भको कमी भएकोलाई जनाउदछ । कुनै सन्दर्भ नभएका सम्पूर्ण सामग्रीलाई शिघ्र मेट्नुपर्ने मापदण्डको आधारमा कुनै पनि समयमा मेटिन सक्छ ।

यदी तपाईलाईउल्लेखित कारणले यो पृष्ठ मेटाउनु उपयुक्त हुन्न भन्ने लागेमा, तपाई उक्त पृष्ठमा गएर "आफ्नो विचार राख्न यहाँ थिनुहोस"मा क्लिक गरी आफ्नो विचार राख्न सक्नु हुन्छ । याद राख्नुहोस्: मेटाउनु पर्ने ट्यागलाई आफै नहटाउनु होला । साथै यो ट्याग राखिए पछि उक्त लेख कुनैपनि बेला मेटिन सक्छ । यदी मेटिएको भएमा उपयुक्त सन्दर्भ तथा कारण सहित मेटाएको उल्ट्याउनको लागि प्रवन्धकहरूलाई अनुरोध गर्नुहोस् । Devraj poudel (कुरा गर्ने) १०:२१, ७ डिसेम्बर २०१८ (युटिसी(UTC))

समस्यको समाधानको लागि[सम्पादन गर्नुहोस्]

ReddevilsBivek ज्यु, तपाईलाई मनमा लागेका कुरा अथवा विकिपिडिया सम्पादन सम्बन्धि कुनै पनि कुराहरू नहिचकिचाहि कन यो मेरो नम्बर ९८४५९६९२५६ मा सम्पर्क गर्न सक्नुहुनेछ । पर्वत सुबेदी (कुरा गर्ने) १२:२५, ७ डिसेम्बर २०१८ (युटिसी(UTC))

विकिडाटामा जोड्ने सम्बन्धमा[सम्पादन गर्नुहोस्]

नमस्कार, ReddevilsBibek ज्यु, तपाईले नेपाली विकिपिडियामा गर्नुभएको योगदानको लागि धन्यवाद । तर तपाईंद्वार बनाइएका अधिकाङ्श षृष्ठहरू विकिडाटामा जोडिएका छैनन् त्यसैले निर्मित पृष्ठहरूलाई यथाशीघ्र विबिडाटामा जोड्नुहुन अनुरोध छ । पर्वत सुबेदी (कुरा गर्ने) ०९:०३, ११ डिसेम्बर २०१८ (युटिसी(UTC))

तपाईको उत्तर दिन ढिला गरेता पनि पब्लिक डोमेनमा चाहिँ उर्ध्वभरण (अपलोड) गर्न पाइदैन है । पर्वत सुबेदी (कुरा गर्ने) १७:१७, १३ डिसेम्बर २०१८ (युटिसी(UTC))

प्रस्तावित विकि क्याम्प नेपाल २०२०[सम्पादन गर्नुहोस्]

विकिपिमिडियन मित्रहरू बीच छलफल, अन्तर विकि समन्वय तथा विकि समुदायको प्राथमिकता तथा चुनौतीहरूको बारेमा सहकार्यको लागी नेपालमा बोलिने भाषाहरूको समुदायहरूको सम्मेलन विकि क्याम्प नेपालको दोश्रो संस्करण-विकि क्याम्प नेपाल २०२० यही नोभेम्बर २०२० मा आयोजनाको लागी मेटामा प्रस्ताव राखिएकोले कृपया सो प्रस्वातमा तपाईको सहमति राखि दिनु हुन अनुरोध गर्दछौं । - आयोजक समुह

विकिकार्यशाला नेपाल २०२० समुदाय संलग्नता सर्वेक्षणमा सहभागिताको लागि निमन्त्रणा[सम्पादन गर्नुहोस्]

यो समुदाय संलग्नता सर्वेक्षणमा सहभागिताको लागि निमन्त्रणा हो, जुन विकिकार्यशाला नेपाल २०२० को आयोजनाको लागि विकिमिडिया फाउण्डेसनमा पेश गरिने आवेदनको मुख्य अङ्ग हो। यी प्रश्नहरूले विकिमिडियामा तपाईँको अनुभव, आवश्यकता, चुनौती, तथा विकिकार्यशाला नेपाल २०२० बाट अपेक्षाहरू सम्बन्धी जानकारीहरू हासिल गर्न सहयोग गर्नेछन्। यी प्रतिक्रियाहरूले विकिकार्यशालाको उद्देश्य तथा कार्यक्रमको प्रारूप थप स्पष्ट पार्न मद्दत गर्नेछ।

आयोजक समूह

५०,००० लेख प्रतियोगिता[सम्पादन गर्नुहोस्]

नमस्ते, ReddevilsBivekज्यू! तपाईंलाई नयाँ ५०,००० लेख प्रतियोगितामा सामेल हुन हार्दिक निमन्त्रणा गरिन्छ
सबैभन्दा पहिले, नेपाली विकिपिडियामा योगदान गर्नुभएकोमा धन्यवाद। तपाईंलाई नयाँ ५०,००० लेख प्रतियोगितामा सामेल हुन आमन्त्रित गरिएको छ, एउटा चुनौतीपूर्ण प्रतिस्पर्धा जसले लगभग १७,८०० लेख सिर्जनाहरू गर्ने लक्ष्य राखेको छ। सबै विषयहरूका लेखहरू स्वागत छन्। यदि इच्छुक हुनुहुन्छ भने यो पृष्ठमा सामेल हुनुहोस् र योगदान गर्न सुरु गर्नुहोस्!

धन्यवाद - MediaWiki message delivery (कुरा गर्नुहोस्) १९:१९, ३ अक्टोबर २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]