विकिपिडिया:प्रमुख लेख/कृष्ण

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कृष्ण बाँसुरी बजाई रहेको मुर्ती

कृष्ण हिन्दू धर्म शास्त्रका अनुसार भगवान विष्णुको दश मुख्य अवतारहरू मध्यको एक अवतार मानिएको छ । भगवान श्री कृष्णको जन्म आधुनिक भारतको मथुरा शहरमा भएको थियो । श्रीकृष्णलाई जन्मीएकै घडी कंशबाट बचाउन उनका पिता वसुदेवले गोकुलवासी नन्द गोपका घरमा छोडेका थिए । त्यसैले श्रीकृष्णको बाल्यकाल नन्द गोपका घरमा बितेकाल उनलाई गोपाल तथा नंदलाल नामले पनि जानिन्छ । श्रीकृष्णका एक दाजु बलराम नन्द गोपका छोरा थिए (पूरा  पढ्नुहोस्...)