राजु तामाङ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
राजु तामाङ
व्यक्तिगत जानकारी
पुरा नाम राजु तामाङ
जन्म मिति (1985-10-27) २७ अक्टोबर १९८५ (उमेर ३८)
खेल्ने स्थान(हरू) मीडफिल्डर
क्लब जानकारी
वर्तमान टोली
नेपाल आर्मी क्लब
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
२००४– नेपाल आर्मी क्लब
अन्तर्राष्ट्रिय करियर
२००५ नेपाल ३१ [१] (२)
*क्लब घरेलु लिग उपस्थिति र गोल

राजु तामाङ (जन्म २७ अक्टोबर १९८५) एक नेपाली राष्ट्रिय फुटबल खेलाडी हुन् । साथै उनी नेपाल आर्मी क्लबबाट पनि क्लब फुटबल खेल्ने गर्दथे ।

अन्तर्राष्ट्रिय जीवन[सम्पादन गर्नुहोस्]

राजु तामाङले नेपाली राष्ट्रिय फुटबल टिमका लागि पहिलोपटक २००५ सालम खेलेका थिए।[१] उनले [[२०१४ एएफसी च्यालेन्ज कप छनोट चरणमा उत्तरी मारियाना आइसल्यान्डको राष्ट्रिय टिम विरूद्ध पेनाल्टी मार्फत गोल गरेका थिए । उक्त खेलमा नेपाल ६-० गोल अन्तरले विजयी भएको थियो[२]

अन्तराष्ट्रिय गोल[सम्पादन गर्नुहोस्]

# मिति स्थान विपक्ष गोल नतिजा प्रतिस्पर्धा
२ मार्च २०१३ दशरथ रङ्गशाला, काठमाडौ, नेपाल  उत्तरी मारिआना टापु
–०,
६-०
२०१४ एएफसी च्यालेन्ज कप छनोट चरण[३]

व्यक्ति जीवन[सम्पादन गर्नुहोस्]

पुरस्कार तथा सम्मानहरू[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ राजु तामाङ नेसनल फुटबल टिम्स डटकममा
  2. "AFC Challenge Cup Qualifiers: See How Raju Tamang Converted An Easy Spot Kick - Pictorial", GoalNepal.com, ३ मार्च २०१३, अन्तिम पहुँच २० अक्टोबर २०१४  वेब्याक मेसिन अभिलेखिकरण २१ अक्टोबर २०१४ मिति
  3. http://www.thehimalayantimes.com/fullNews.php?headline=AFC+Qualifiers%3A+Nepal+thump+Northern+Mariana+Islands+6-0&NewsID=367962 वेब्याक मेसिन अभिलेखिकरण २०१३-०३-०४ मिति