राजु तामाङ
स्वरूप
| व्यक्तिगत जानकारी | |||
|---|---|---|---|
| पुरा नाम | राजु तामाङ | ||
| जन्म मिति | २७ अक्टोबर १९८५ | ||
| खेल्ने स्थान(हरू) | मीडफिल्डर | ||
| क्लब जानकारी | |||
वर्तमान टोली | नेपाल आर्मी क्लब | ||
| वरिष्ठ करियर* | |||
| वर्ष | टोली | उपस्थिति | (गोल) |
| २००४– | नेपाल आर्मी क्लब | ||
| अन्तर्राष्ट्रिय करियर | |||
| २००५ | नेपाल | ३१ [१] | (२) |
| *क्लब घरेलु लिग उपस्थिति र गोल | |||
राजु तामाङ (जन्म २७ अक्टोबर १९८५) एक नेपाली राष्ट्रिय फुटबल खेलाडी हुन् । साथै उनी नेपाल आर्मी क्लबबाट पनि क्लब फुटबल खेल्ने गर्दथे ।
अन्तर्राष्ट्रिय जीवन
[सम्पादन गर्नुहोस्]राजु तामाङले नेपाली राष्ट्रिय फुटबल टिमका लागि पहिलोपटक २००५ सालम खेलेका थिए।[१] उनले [[२०१४ एएफसी च्यालेन्ज कप छनोट चरणमा उत्तरी मारियाना आइसल्यान्डको राष्ट्रिय टिम विरूद्ध पेनाल्टी मार्फत गोल गरेका थिए । उक्त खेलमा नेपाल ६-० गोल अन्तरले विजयी भएको थियो[२]।
अन्तराष्ट्रिय गोल
[सम्पादन गर्नुहोस्]| # | मिति | स्थान | विपक्ष | गोल | नतिजा | प्रतिस्पर्धा |
|---|---|---|---|---|---|---|
| १ | २ मार्च २०१३ | दशरथ रङ्गशाला, काठमाडौ, नेपाल | २०१४ एएफसी च्यालेन्ज कप छनोट चरण[३] | |||
व्यक्ति जीवन
[सम्पादन गर्नुहोस्]पुरस्कार तथा सम्मानहरू
[सम्पादन गर्नुहोस्]- एन्फा वर्षको उत्कृष्ट खेलाडी २०७२ साल,
सन्दर्भ सामाग्रीहरू
[सम्पादन गर्नुहोस्]- 1 2 राजु तामाङ नेसनल फुटबल टिम्स डटकममा
- ↑ "AFC Challenge Cup Qualifiers: See How Raju Tamang Converted An Easy Spot Kick - Pictorial", GoalNepal.com, ३ मार्च २०१३, अन्तिम पहुँच २० अक्टोबर २०१४। अभिलेखिकरण २१ अक्टोबर २०१४ वेब्याक मेसिन
- ↑ http://www.thehimalayantimes.com/fullNews.php?headline=AFC+Qualifiers%3A+Nepal+thump+Northern+Mariana+Islands+6-0&NewsID=367962 अभिलेखिकरण २०१३-०३-०४ वेब्याक मेसिन