योगी आदित्यनाथ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
योगी आदित्यनाथ
योगी आदित्यनाथ
उत्तर प्रदेश को मुख्यमन्त्री
पद बहाली
१९ मार्च २०१७
पूर्वाधिकारीअखिलेश यादव
निर्वाचन क्षेत्रउत्तर प्रदेश विधान परिषद्
सांसद
कार्यकाल
१९९८ - २०१७
पूर्वाधिकारीमहन्त अवैद्यनाथ
उतराधिकारीप्रवीण कुमार निषाद
निर्वाचन क्षेत्रगोरखपुर
व्यक्तिगत विवरण
जन्म (1972-06-05) ५ जुन १९७२ (उमेर ५१)
पंचुर, पौड़ी गढ़वाल, उत्तराखण्ड
राष्ट्रियताभारतीय
राजनीतिक दलभारतीय जनता पार्टी
निवास(हरू)गोरखनाथ मठ, गोरखपुर
वेबसाइटwww.yogiadityanath.in

योगी आदित्यनाथ (मूल नाम: अजय सिंह बिष्ट[१], जन्म ५ जुन १९७२) एक भारतीय राजनीतिज्ञ तथा उत्तर प्रदेशको वर्तमान मुख्यमन्त्री हुन्। प्रमुख अभियानकार रहेका उनले १९ मार्च २०१७ मा प्रदेश को विधान सभा चुनाव मा भारतीय जनता पार्टी को ठुलो जीत पछि उनले २१औं मुख्यमन्त्री पद को शपथ लीएका थिए ।[२] आदित्यनाथ गोरखपुर को एक हिन्दू मन्दिर गोरखनाथ मठमा मुख्य पुजारी थिए ।

व्यक्तिगत जीवन[सम्पादन गर्नुहोस्]

सन्दर्भ[सम्पादन गर्नुहोस्]