पोखरा पल्टन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पोखरा पल्टन
उपनाम(हरू)पोखरा
टीम विवरण
कप्तानशरद भेषावकर
टिम जानकारी
सहरपोखरा, नेपाल
वि.स.२०७५

पोखरा पल्टन एक नेपाली क्रिकेट क्लब वा टोली हो। जसले पोखरामा आयोजना हुने पोखरा प्रिमियर लिग मा आफ्नो सहभागीता जनाउने गर्दछ। यो टोलीले पहिलोपटक आयोजना भएको पोखरा प्रिमियर लिग २०७५ को उपाधि समेत जित्न सफल भएको थियो। उक्त प्रतियोगिताको फाइनलमा चितवन राइनोजलाई ३ विकेटले पराजित गर्दै पोखराले उपाधि उचालेको थियो[१][२][३][४]

खेलाडीहरू[सम्पादन गर्नुहोस्]

२०७५[सम्पादन गर्नुहोस्]

खेल विवरण[सम्पादन गर्नुहोस्]

२०७५[सम्पादन गर्नुहोस्]

समूह चरण

खेल १
कार्तिक ०९ गते
१२:३०
[१]
पोखरा पल्टन
१९८/४ (२० ओभर)
वि.
विराटनगर टाइटन्स
१३९/८ (२० ओभर)
आरिफ शेख ५२ (५४)
सन्दिप लामिछाने २६/२ (४ ओभर)
पुष्प थापा ३० (२६)
ललित राजवंशी १७/३ (४ ओभर)
पोखरा पल्टनले खेल ५८ रनले जितेको थियो।
अम्पायर: विनय कुमार,बुद्ध प्रधान
खेलका उत्कृष्ट खेलाडी: बिनोद भण्डारी

क्वालिफाएर १
फाइनल

उपाधिहरू[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामाग्री[सम्पादन गर्नुहोस्]

  1. "पहिलो पोखरा प्रिमियर लिगको उपाधि पोखरा पल्टनको पोल्टामा", उज्यालो अनलाइन, २० कात्तिक २०७५, अन्तिम पहुँच ४ फागुन २०७५ 
  2. "पीपीएलको उपाधि पोखरा पल्टनलाई", नागरिक न्युज, मंगलबार, २० कार्तिक २०७५, अन्तिम पहुँच ५ फागुन २०७५ 
  3. "पीपीएलको उपाधि पोखरा पल्टनले उचाल्यो", नेपाल तारा, मंगलबार, कार्तिक २०, अन्तिम पहुँच ५ फागुन २०७५  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०२-१५ मिति
  4. "चितवनलाई ३ विकेटले पराजित गर्दै पोखराले जित्यो पीपीएल उपाधि", सवाल नेपाल, अन्तिम पहुँच ५ फागुन २०७५  वेब्याक मेसिन अभिलेखिकरण २०१८-११-१० मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]