नवराज पराजुली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नवराज पराजुली एक नेपाली कवि हुन्। झापाको दक्षिणी गाउँमा बाल्यकाल बिताएका नवराज आफ्ना कविता वाचन शैलीका कारण बढी चिनिन्छन्।[१] उनको सगरमाथाको गहिराइ पुस्तकलाई २०१७ मा पद्मश्री पुरस्कार प्रदान गरिएको थियो।[२][३] ३६[४] कविताको सँगालो कृतिमा अधिकांश कविताहरु निजी जीवनमा आधारित छन्। उनी अल नेपाली पोयट्री स्ल्याम–२०१४ का विजेता र साताको साहित्य पुरस्कार २०१५ 'अष्ट्रेलिया'बाट पुरस्कृत भएका हुन्।[५] उनले अंग्रेजी साहित्यबाट स्नातकोत्तर गरेका छन्।[६]

नवराज पराजुली
जन्म२०४३/१०/२८
नेपाल
राष्ट्रियतानेपाली
शिक्षाएम.ए
मातृ शिक्षाप्रतिष्ठानत्रिभुवन विश्वविद्यालय
पेशाकवि
चिनारीको कारणसहित्य

सन्दर्भहरू[सम्पादन गर्नुहोस्]

  1. "कवि नवराज पराजुली को अर्को विश्वलाई नै मोहित पार्ने प्रस्तुति ( भिडियोसहित)", ओएस नेपाल, अन्तिम पहुँच २०१९-०३-११  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०३-०७ मिति
  2. "सगरमाथाको गहिराइ नै सम्भवत: मेरो पहिलो कविता हो : नवराज पराजुली", पूर्वैली न्युज, अन्तिम पहुँच २०१९-०३-११ 
  3. "कसैले कविता यसरी लेख्ने भन्ने नियम भएको किताब दिए धन्य हुने थिएँः नवराज पराजुली", अन्तिम पहुँच २०१९-०३-११ 
  4. मुना दाहाल, "शुरु शुरुमा म उसीनेको आलु जस्तै लिसाइलो थिए – कवि नवराज पराजुली", अन्तिम पहुँच १६ डिसेम्बर्, २०१९ 
  5. "कवि नवराज पराजुलीको सिड्नीमा ‘कविता कन्सर्ट’", सेतोपाटी, अन्तिम पहुँच १६ डिसेम्बर्, २०१९ 
  6. राजु पौडेल, "कवि नवराज पराजुलीका तीन कविता, तीन प्रसंग", अन्तिम पहुँच १६ डिसेम्बर्, २०१९ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]