सामग्रीमा जानुहोस्

नवराज पराजुली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नवराज पराजुली एक नेपाली कवि हुन्। झापाको दक्षिणी गाउँमा बाल्यकाल बिताएका नवराज आफ्ना कविता वाचन शैलीका कारण बढी चिनिन्छन्।[] उनको सगरमाथाको गहिराइ पुस्तकलाई २०१७ मा पद्मश्री पुरस्कार प्रदान गरिएको थियो।[][] ३६[] कविताको सँगालो कृतिमा अधिकांश कविताहरु निजी जीवनमा आधारित छन्। उनी अल नेपाली पोयट्री स्ल्याम–२०१४ का विजेता र साताको साहित्य पुरस्कार २०१५ 'अष्ट्रेलिया'बाट पुरस्कृत भएका हुन्।[] उनले अंग्रेजी साहित्यबाट स्नातकोत्तर गरेका छन्।[]

नवराज पराजुली
जन्म२०४३/१०/२८
नेपाल
राष्ट्रियतानेपाली
शिक्षाएम.ए
मातृ शिक्षाप्रतिष्ठानत्रिभुवन विश्वविद्यालय
पेशाकवि
चिनारीको कारणसहित्य
  1. "कवि नवराज पराजुली को अर्को विश्वलाई नै मोहित पार्ने प्रस्तुति ( भिडियोसहित)", ओएस नेपाल, अन्तिम पहुँच २०१९-०३-११ अभिलेखिकरण २०१९-०३-०७ वेब्याक मेसिन
  2. "सगरमाथाको गहिराइ नै सम्भवत: मेरो पहिलो कविता हो : नवराज पराजुली", पूर्वैली न्युज, अन्तिम पहुँच २०१९-०३-११ अभिलेखिकरण २०१९-०४-०५ वेब्याक मेसिन
  3. "कसैले कविता यसरी लेख्ने भन्ने नियम भएको किताब दिए धन्य हुने थिएँः नवराज पराजुली", अन्तिम पहुँच २०१९-०३-११ अभिलेखिकरण २०१८-१०-१८ वेब्याक मेसिन
  4. मुना दाहाल, "शुरु शुरुमा म उसीनेको आलु जस्तै लिसाइलो थिए – कवि नवराज पराजुली", अन्तिम पहुँच १६ डिसेम्बर्, २०१९[स्थायी मृत कडी]
  5. "कवि नवराज पराजुलीको सिड्नीमा ‘कविता कन्सर्ट’", सेतोपाटी, अन्तिम पहुँच १६ डिसेम्बर्, २०१९[स्थायी मृत कडी]
  6. राजु पौडेल, "कवि नवराज पराजुलीका तीन कविता, तीन प्रसंग", अन्तिम पहुँच १६ डिसेम्बर्, २०१९

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]