सवारी दुर्घटना
स्वरूप
सवारी दुर्घटना | |
---|---|
पर्यायबाचिहरू | सडक दुर्घटना |
दुई सवारी ठोकिएर भएको दुर्घटना | |
विशिष्टता | आकस्मिक चिकित्सा |
सवारी दुर्घटना वा सडक दुर्घटना भन्नाले एउटा सवारी साधनले अर्को सवारी साधन, पैदल यात्री, जनावर वा अन्य कुनै संरचनाहरू जस्तै:रूख, पोल आदीलाई ठक्कर दिँदा हुने दुर्घटनालाई जनाउँछ। सवारी दुर्घटनाको कारणले धनजनको क्षति हुन पुग्छ।
इसं २०१३ मा विश्व भरमा लगभग ५ करोड ४० लाख मानिस घाइते[१] तथा लगभग १४ लाख मानिसको मृत्यु भएको थियो [२], जसमा ६८,००० पाँच वर्ष मुनिका बालबालिका थिए।[२]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Global Burden of Disease Study 2013, Collaborators (२२ अगस्ट २०१५), "Global, regional, and national incidence, prevalence, and years lived with disability for 301 acute and chronic diseases and injuries in 188 countries, 1990-2013: a systematic analysis for the Global Burden of Disease Study 2013.", Lancet (Englishमा) 386 (9995): 743–800, डिओआई:10.1016/s0140-6736(15)60692-4, पिएमआइडी 26063472, पिएमसी 4561509।
- ↑ २.० २.१ GBD 2013 Mortality and Causes of Death, Collaborators (१७ डिसेम्बर २०१४), "Global, regional, and national age-sex specific all-cause and cause-specific mortality for 240 causes of death, 1990-2013: a systematic analysis for the Global Burden of Disease Study 2013.", Lancet (Englishमा) 385 (9963): 117–71, डिओआई:10.1016/S0140-6736(14)61682-2, पिएमआइडी 25530442, पिएमसी 4340604।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमीडिया कमन्समा
Automobile accidentsसँग सम्बन्धित (श्रेणीहरू) रहेका छन् ।
- WHO road traffic injuries
- NHTSA Accident Statistics
- U.S. DOT Fatality Analysis Reporting System FARS
- Road Traffic Deaths 2009 WorldMap वेब्याक मेसिन अभिलेखिकरण २०१०-०८-२७ मिति Road Traffic Deaths per 100,000 Population 2009