आकस्मिक चिकित्सा
स्वरूप
मुख्य बिषय | आकस्मिक गम्भीर रोग तथा चोटहरू |
---|---|
उपविभागहरू | |
महत्त्वपूर्ण रोगहरू | |
महत्त्वपूर्ण जाँचहरू | |
विशेषज्ञ | आकस्मिक चिकित्सक |
शब्दावली | चिकित्सा शब्दावली |
आकस्मिक चिकित्सा चिकित्साको एउटा हाँगा हो। यो हाँगा अस्पतालको इमर्जेन्सी विभाग, फिल्डमा (इमर्जेन्सी मेडिकल सर्भिसको रूपमा), र प्रारम्भिक चिकित्सा हुने अन्य स्थानमा प्रयोग गरिन्छ।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]
विकिमिडिया कमन्समा आकास्मिक चिकित्सा सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।