रिउम्याटोलोजी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


रिउम्याटोलोजी आन्तरिक चिकित्साको एक विशिष्टिकरण हो। यो विषयमा रिउम्याटिक रोगहरूको डायग्नोसिस र उपचार गरिन्छ।

रिउम्याटोलोजी भन्ने शब्द युनानी शब्द रिउमा, (अर्थ : "पानी झै बग्ने") र -ओलोजी, (अर्थ :"अध्ययन") मिलेर बनेको हो। रिउम्याटोलोजीमा जोर्नी र कनेक्टिभ तन्तुको अवस्थाहरूको बारेमा अध्ययन गरिन्छ।

रोग[सम्पादन गर्नुहोस्]

रिउम्याटोलोजीमा डायग्नोज र व्यवस्थापन हुने रोगहरु यस प्रकार छन्:


निदान[सम्पादन गर्नुहोस्]

Apart from an extensive medical history र physical examination, a rheumatologist may apply the following diagnostic methods:

उपचार[सम्पादन गर्नुहोस्]

रिउम्याटोलोजीका प्रायः रोगहरु एनालजेसिक, एनएसएआइडि, स्टेरोइड, डिएमएआरडि, मोनोक्लोनल एन्टिबडी, जस्तै इन्फ्लिक्सिम्याबएडालिमुम्याब, र घुलनशील TNF रिसेप्टर एटानर्सेप्ट आदिद्वारा उपचार गरिन्छ।

रिउम्याटोलोजीको उपचारमा फिजियोथेरापीको पनि महत्त्वपूर्ण भूमिका हुन्छ। अकुपेसनल थेरापीले पनि बिरामीलाई साधारण कामकाजमा मद्दत गर्दछ।

Scientific research[सम्पादन गर्नुहोस्]

A large body of recent scientific research treats the background of autoimmune disease, the cause of many rheumatic disorders. Epidemiological studies र medication trials are also conducted.

External links[सम्पादन गर्नुहोस्]


स्वास्थ्य विज्ञानचिकित्साशास्त्र
एनेस्थेसियोलोजी | चर्मशास्त्र | आकस्मिक चिकित्सा | साधारण चिकित्सक | आन्तरिक चिकित्सा | स्नायुशास्त्र | प्रसवशास्त्रमहिलारोग शास्त्र | अकुपेसनल् चिकित्सा | रोगशास्त्र | बालरोगशास्त्र | भौतिक चिकित्सा र पूनर्स्थापना | मानसिक चिकित्सा | सामाजिक स्वास्थ्य | रेडियोलोजी | शल्यचिकित्सा
आन्तरिक चिकित्साका हाँगाहरू
हृदयशास्त्र | ग्रन्थिशास्त्र | ग्यास्त्रोएन्टेरोलोजी | रक्तशास्त्र | सरुवा रोग चिकित्सा | इन्टेन्सिभ केयर चिकित्सा | मृगौलाशास्त्र | ओन्कोलोजी | फोक्सोशास्त्र | रिउम्याटोलोजी
शल्यचिकित्साका हाँगाहरू
हृदयछाती शल्यचिकित्सा | चार्मिक शल्यचिकित्सा | साधारण शल्यचिकित्सा | महिला शल्यचिकित्सा | स्नायुशल्यचिकित्सा | नेत्रशल्यचिकित्सा | मुख तथा अनुहार शल्यचिकित्सा | अङ्ग प्रत्यारोपण | हाडजोर्नी शल्यचिकित्सा | ओटोल्यारिन्जियोलोजी  | बाल्यशल्यचिकित्सा | प्लास्टिक शल्यचिकित्सा | क्यान्सर शल्यचिकित्सा | चोट शल्यचिकित्सा | युरोलोजी | धमनी शल्यचिकित्सा

Italic text