साधारण चिकित्सक
Jump to navigation
Jump to search
चिकित्सा क्षेत्रमा साधारण चिकित्सक भन्नाले सबै उमेर समूहका बिरामीहरूलाई तत्काल देखा परेका वा दीर्घकालीन रोगहरूको उपचार गर्ने, निवारण तथा स्वास्थ्य सल्लाह प्रदान गर्ने चिकित्सकलाई बुझाउँछ। साधारण चिकित्सकले आकस्मिक रूपमा सेवा प्रदान गर्नु पर्ने अवस्थामा प्रारम्भिक परिक्षण तथा उपचार प्रबन्ध गर्छन्।
बाह्य कडीहरू[सम्पादन गर्ने]