सवारी दुर्घटना

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सवारी दुर्घटना
पर्यायबाचिहरूसडक दुर्घटना
The front ends of two vehicles after an accident
दुई सवारी ठोकिएर भएको दुर्घटना
विशिष्टताआकस्मिक चिकित्सा

सवारी दुर्घटना वा सडक दुर्घटना भन्नाले एउटा सवारी साधनले अर्को सवारी साधन, पैदल यात्री, जनावर वा अन्य कुनै संरचनाहरू जस्तै:रूख, पोल आदीलाई ठक्कर दिँदा हुने दुर्घटनालाई जनाउँछ। सवारी दुर्घटनाको कारणले धनजनको क्षति हुन पुग्छ।

इसं २०१३ मा विश्व भरमा लगभग ५ करोड ४० लाख मानिस घाइते[१] तथा लगभग १४ लाख मानिसको मृत्यु भएको थियो [२], जसमा ६८,००० पाँच वर्ष मुनिका बालबालिका थिए।[२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Global Burden of Disease Study 2013, Collaborators (२२ अगस्ट २०१५), "Global, regional, and national incidence, prevalence, and years lived with disability for 301 acute and chronic diseases and injuries in 188 countries, 1990-2013: a systematic analysis for the Global Burden of Disease Study 2013.", Lancet (Englishमा) 386 (9995): 743–800, डिओआई:10.1016/s0140-6736(15)60692-4, पिएमआइडी 26063472, पिएमसी 4561509 
  2. २.० २.१ GBD 2013 Mortality and Causes of Death, Collaborators (१७ डिसेम्बर २०१४), "Global, regional, and national age-sex specific all-cause and cause-specific mortality for 240 causes of death, 1990-2013: a systematic analysis for the Global Burden of Disease Study 2013.", Lancet (Englishमा) 385 (9963): 117–71, डिओआई:10.1016/S0140-6736(14)61682-2, पिएमआइडी 25530442, पिएमसी 4340604 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]