इशिता राज शर्मा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
इशिता राज शर्मा
Ishita Raj Sharma
२०१८ मा सोनू के टीटू की स्वीटीको प्रचार मा शर्मा
जन्म (1988-02-08) ८ फेब्रुअरी १९८८ (उमेर ३६)
मुम्बई, महाराष्ट्र, भारत[१]
पेशा
कार्यकाल२०१०–वर्तमान
चिनारीको कारणप्यार का पञ्चनामा

इशिता राज शर्मा (जन्म ८ फेब्रुअरी १९८८) एक भारतीय फिल्म अभिनेत्री र मोडल हुन्,[२] जसलाई प्यार का पञ्चनामासोनू के टीटू की स्वीटीमा उनको कामको लागि जानिन्छ ।[३][४]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]