सल्यान राज्य

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सल्यान राज्य
इ.सं. १४१८–इ.सं. १९६१
वस्तु-स्थितिराजतन्त्र
आम भाषाहरूनेपाली
धर्म
सरकार
  • स्वतन्त्र राजतन्त्र
    (इ.सं. १४१८ – इ.सं. १८०९)
  • रजौटा
    (इ.सं. १८०९ – इ.सं. १९६१)
राजा 
• इ. सं. १४१८ - ??
जगत्रबम (प्रथम)
• ?? -  ??
दोरैजैथुबम (दोस्रो)
• ??
आनम्म (तेस्रो)
• ??
रणभीम शाह
इतिहास 
• स्थापित
इ.सं. १४१८
• इ.सं. १९६१ मा रजौटा उन्मूलन गरिएको
इ.सं. १९६१
अचेल नेपाल

सल्यान राज्य एक ऐतिहासिक चौबिसे राज्य थियो । यस राज्यमा बम ठकुरीबाट आएका शाहहरूले राज्य गरेको थिए । यस राज्यको पूर्वज राजा जगत्रबम थिए । उनी खाँडाचक्रका राजा मलेबम (मलायवर्मा)का वंशज थिए । इ.स. १८०९ मा नेपाल अधिराज्यमा गाभिएपछि इ.सं. १९६१ सम्म रजौटा उन्मूलन नहुन्जेल रह्यो ।

राजाहरू[सम्पादन गर्नुहोस्]

सल्यान राज्यका राजाहरूको सूची (ईश्वी सन् मा) :

  • राजा जगत्रबम (इ. सं. १४१८ - ??)
  • राजा दोरैजैथुबम (??)
  • राजा आनम्म (आनन्द बम/वर्मा) (१४३६ - ??)
  • राजा चन्द्रम (चन्द्र बम/वर्मा)
  • राजा रणभीम शाह ( -  ??); उनको पालामा सल्यान राज्य नेपाल अधिराज्यमा गाभियो; स्वतन्त्र राज्यका अन्तिम राजा
  • राजा तेज बहादुर शाह ( ?? - )
  • राजा शम्शेर बहादुर शाह ( ?? - )
  • राजा गेहेन्द्र बहादुर शाह (?? )
  • राजा गोपेन्द्र बहादुर शाह (?? - २००३)

सन्दर्भ[सम्पादन गर्नुहोस्]

बाह्य लिंक[सम्पादन गर्नुहोस्]