विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/जयपुरहाट जिल्ला
स्वरूप
जयपुरहाट जिल्ला
[सम्पादन गर्नुहोस्]
जयपुरहाट (बङ्गाली: জয়পুরহাট জেলা) बाङ्लादेशको उत्तरी भूभागमा पर्ने एक जिल्ला हो। यो जिल्ला राजशाही विभाग अन्तर्गत पर्दछ। जयपुरहाट जिल्ला बङ्गलादेशको मध्य-पश्चिम भागमा पर्छ भने यो जिल्ला २४°५१' देखि २५°१७' उत्तर अक्षांश र ८८°१७' देखि ८८°५५' पूर्वी देशान्तरणमा अवस्थित छ। जयपुरहाट जिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये ९७५.४४ वर्ग किलोमिटर ओगटेको छ। (पूरा पढ्नुहोस्...)
|
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर --
|
समर्थन
[सम्पादन गर्नुहोस्]- आवेदनकर्ताकाे रूपमा समर्थन. हिमाल सुबेदी (कुरा गर्ने) १५:०६, ११ फेब्रुअरी २०२० (युटिसी(UTC))
- समर्थन `BhupenBBB (कुरा गर्ने) १८:४१, १७ फेब्रुअरी २०२० (+0545)