विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/जयपुरहाट जिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

जयपुरहाट जिल्ला[सम्पादन गर्नुहोस्]

जयपुरहाट (बङ्गाली: জয়পুরহাট জেলা) बाङ्लादेशको उत्तरी भूभागमा पर्ने एक जिल्ला हो। यो जिल्ला राजशाही विभाग अन्तर्गत पर्दछ। जयपुरहाट जिल्ला बङ्गलादेशको मध्य-पश्चिम भागमा पर्छ भने यो जिल्ला २४°५१' देखि २५°१७' उत्तर अक्षांश र ८८°१७' देखि ८८°५५' पूर्वी देशान्तरणमा अवस्थित छ। जयपुरहाट जिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये ९७५.४४ वर्ग किलोमिटर ओगटेको छ। (पूरा  पढ्नुहोस्...)

  • अक्षर गणना: क्यारेक्टर: ३९५, अक्षर: २३८, स्पेस: ५२
  • मुख्य सम्पादक: हिमाल सुबेदी
  • आवेदनकाे कारणहरू:
२०२० फेब्रुअरी २५, १५:०६:३६ (युटिसी) भन्दा पूर्व नसकिने
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर --