मूल्य अभिवृद्धि कर (नेपाल)
ममूल्य अभिवृद्धि कर (भ्याट) एक अप्रत्यक्ष कर हो जुन मूल्य निर्माण वा थपमा लगाइन्छ। नेपालमा भ्याटको अवधारणा आर्थिक वर्ष २०४९/५० मा आएको थियो तर मूल्य अभिवृद्धि कर ऐन वि.सं. २०५० मा मात्र निर्माण भएको थियो । भ्याट २०५० मा लागू गरिएको थियो र सरकारको राजस्वको प्रमुख स्रोत हो। यो नेपालको आन्तरिक राजस्व विभागद्वारा प्रशासित छ।
नेपालमा भ्याट दर[सम्पादन गर्नुहोस्]
नेपालमा सामान्य भ्याट दर १३% रहेको छ।[१][२] ; केहि सामान वा सेवाहरूमा भ्याटमा छुट दिइन्छ। [३]
सन्दर्भ[सम्पादन गर्नुहोस्]
- ↑ https://www.bizsewa.com/vat-rates-rules-updates-nepal/ वेब्याक मेसिन अभिलेखिकरण २०२०-१०-२५ मिति
- ↑ https://www.bizsewa.com/vat-rates-rules-updates-nepal/ वेब्याक मेसिन अभिलेखिकरण २०२०-१०-२५ मिति
- ↑ मूल्य अभिवृद्धि कर ऐन, २०५२ वेब्याक मेसिन अभिलेखिकरण २०१३-१२-२८ मिति