बर्मन बुढा
स्वरूप
बर्मन बुढा नेपाली कम्युनिस्ट आन्दोलनका पुराना अगुवा थिए। उनी रोल्पा थबाङका धरोधर तथा आदर्शका प्रतीक थिए। बुढाले थबाङलाई एकजुट बनाउन निकै भूमिका खेले । हालसम्म थबाङ एकजुट हुनुका पछाडि उनकै महत्त्वपूर्ण भूमिका देखिन्छ ।
राजनैतिक यात्रा
[सम्पादन गर्नुहोस्]२००७ देखि २०१५
[सम्पादन गर्नुहोस्]२०१५ देखि २०४६
[सम्पादन गर्नुहोस्]२०३७ को जनमत सङ्ग्रह
[सम्पादन गर्नुहोस्]२०४६ देखि २०५२
[सम्पादन गर्नुहोस्]बि.सं. २०४८ को संसदीय निर्वाचनमा रोल्पा निर्वाचन क्षेत्र नम्बर १बाट बर्मन बुढा तत्कालीन संयुक्त जनमोर्चाको तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । लामो समय मन्त्री रहेका राप्रपा नेता बालाराम घर्तीमगरलाई हराउँदै २०४८ को संसदीय निर्वाचनमा पहिलोपटक बुढा सांसद निर्वाचित भएका थिए ।
२०५२ यता
[सम्पादन गर्नुहोस्]बुढाको २०५२ को सशस्त्र युद्धपछि भने राजनीतिमा क्रियाशीलता कम हुँदै गएको थियो ।
मृत्यु
[सम्पादन गर्नुहोस्]उनको मृत्यु २०७७ श्रावण ७ मा भयो। उनी आन्द्राको क्यान्सरबाट पिडित थिए।