बर्मन बुढा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

बर्मन बुढा नेपाली कम्युनिस्ट आन्दोलनका पुराना अगुवा थिए। उनी रोल्पा थबाङका धरोधर तथा आदर्शका प्रतीक थिए। बुढाले थबाङलाई एकजुट बनाउन निकै भूमिका खेले । हालसम्म थबाङ एकजुट हुनुका पछाडि उनकै महत्त्वपूर्ण भूमिका देखिन्छ ।

राजनैतिक यात्रा[सम्पादन गर्नुहोस्]

२००७ देखि २०१५[सम्पादन गर्नुहोस्]

२०१५ देखि २०४६[सम्पादन गर्नुहोस्]

२०३७ को जनमत सङ्ग्रह[सम्पादन गर्नुहोस्]

२०४६ देखि २०५२[सम्पादन गर्नुहोस्]

बि.स‌ं. २०४८ को संसदीय निर्वाचनमा रोल्पा निर्वाचन क्षेत्र नम्बर १बाट बर्मन बुढा तत्कालीन संयुक्त जनमोर्चाको तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । लामो समय मन्त्री रहेका राप्रपा नेता बालाराम घर्तीमगरलाई हराउँदै २०४८ को संसदीय निर्वाचनमा पहिलोपटक बुढा सांसद निर्वाचित भएका थिए ।

२०५२ यता[सम्पादन गर्नुहोस्]

बुढाको २०५२ को सशस्त्र युद्धपछि भने राजनीतिमा क्रियाशीलता कम हुँदै गएको थियो ।

मृत्यु[सम्पादन गर्नुहोस्]

उनको मृत्यु २०७७ श्रावण ७ मा भयो। उनी आन्द्राको क्यान्सरबाट पिडित थिए।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]